Advertisement
SKIP THIS

कोरियामा स्याङ्जालीको अधिवेशन सेप्टेम्बर १६ मा


नेत्र पौडेल ,

दक्षिण कोरिया

‘स्याङ्जाली एकता उपकारी मन, सद्भभाव संगै बिताउ प्रदेशी जीवन’  भन्ने मुल नाराका साथ सन १९९७ मा स्थापना भई विभिन्न सामाजिक कार्यमा सक्रिय स्याङ्जा परिवार दक्षिण कोरियाको नवौं साधारणसभा तथा अधिबेशन आगमी सेप्टेम्बर १६ मा हुने भएको छ।

कार्यक्रम दक्षिण कोरियाको राजधानी सोल स्थिती नेपाल हाउसमा हुदैछ। कोरियामा रहेका सक्रिय र पुराना सामाजिक संस्थाहरु मध्येको एक स्याङ्जा परिवार दक्षिण कोरियाले दुख सुख ,आरोह अबरोहको सामाना गर्दै करिब दुई दशक लामो इतिहास बनाइ सकेको छ। हरेक स्याङ्जालीहरुको  अभिभावकको भूमिका निभाउदै हरेकको सुखदुखको साहारा बन्दै आएको कुरा सर्वविदित नै छ ।

साथै समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै उठेको रकमबाट समग्र स्याङ्जा जिल्लाको स्वास्थ र शिक्षा क्षेत्रको बिकासमा  सेवा पुर्याउदै आएको छ भने काम छोडेर बस्ने नेपालीहरुलाई मध्यनजर गर्दै हाम्रो स्याङ्जा घर (सेल्टरू) संचालन गरिरहेको छ।

संस्थासंग सम्बन्ध राख्ने सम्पुर्ण कोरिया बासी स्याङ्जालि दाजुभाइ तथा दिदिबहिनीहरुलाई सदस्यता लिन तथा सदस्यता नविकरण गरेर सहयोग गरिदिनु हुन संस्थाका अध्यक्ष धर्म गुरुङले अनुरोध गर्नुभएको छ।

साथै सबैको साथ र सहयोगले स्याङ्जा परिवारको नवौँ साधारणसभा सबल, उत्कृष्ट तथा क्षमतावान नेतृत्वको चयन गर्दै सम्पन्न हुने आशा राख्दै कोरियामा कृयासिल संघ संस्था का प्रतिनिधि , बुद्धिजीवी , ब्यापारी , विद्यार्थी , पत्रकार लगायत सम्पुर्ण कोरिया बासी स्याङ्जालि दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गर्नु भएको छ।
कार्यक्रम हुने

मिति –  २०१६ सेप्टेम्बर १६ तारिख शुक्रबार ९
छुसक पर्वको तेस्रो दिन

स्थान  –  नेपाल हाउस

समय   – ११ . ४५ बजे

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...