Advertisement
SKIP THIS

कोरियामा चुम्लुङले पूर्व मन्त्रीलाई स्वागत गर्ने


सोल-किरांत याक्थुङ चुम्लुङ कोरियाले पूर्व शान्ती  तथा पुननिर्माण मन्त्री रकम चेम्जोङलाई  स्वागत तथा सम्मान गर्ने भएको छ |

चुम्लुङले   आउदो छुसकका बेला एक कार्यक्रम आयोजना गरि चेम्जोङ स्वागत र सम्मान गर्न लागेको हो | पूर्व मन्त्री चेम्जोङ पार्टीको कोरिया संगठनको अधिवेशनलाई सम्बोधन गर्न यहाँ आउन लागेका छन् |

चुम्लुङले स्वागत तथा सम्मान कार्यक्रमको नारा ‘हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौँ’ भन्ने राखेको छ | यसै अवसरमा  चर्चित गायक नेपाली तारा ‘दिपक लिम्बू ‘को पनि उपस्थिती र वहाँको सोलो पर्फर्मेन्स हुने जनाइएको छ |

उक्त दिन शुभकामना अादान प्रदान संगै परिचयत्मक कार्यक्रम समेत रहेको हुनाले यही प्रवाशी भुमिमा रहनुहुने सम्पुर्ण याक्थुङ समुदायलाई अनिबार्य उपस्थितीको लागि कि।या।चु।संस्थाले   अनुरोध गरेको  छ !

बिस्तृत जानकारीको लागि-

मिति २०१६-९-१६ तारिख शुक्रवार

समय-साँझ ७ बजेदेखि

स्थान- काठमाण्डौ रेस्टुरेन्ट, सिन्छोन

जाने तरिका- मेट्रो लाईन नं. -२ सिन्छोन स्टेशन, गेट नं. ३ बाट बाहिरिएर ५ मिनेट हिड्ने

सम्पर्क

अध्यक्ष – सन्तोष मादेन

(०१०-४८३५-१५६५)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...