Advertisement
SKIP THIS

फ्रि स्टायल डान्स पार्टी हुने


फोनिज कोरिया सम्वाददाता
सउल, कोरियाको महान चाड छुसकको पहिलो दिन १४ तारिख नमस्ते ग्रुपको प्रस्तुति फ्रि डान्स पार्टी कार्यक्रमको आयोजना गरिने भएको छ । दक्षिण कोरियाको राजधानी सउलस्थित दोङ्देमुनको छोङ्रो साम्गास्थित ड्रीम प्यालेसको नवौं तलामा बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म डिजे एभका साथमा हुने डान्स पार्टी कार्यक्रममा युवाहरुको बाक्लो उपस्थिति रहने आयोजनकले बताएको छ ।
प्रवेश शुल्क १५ हजार वन राखिएको उक्त कार्यक्रममा एउटा क्यान वियर निशुल्क प्रदान गरिनुका साथै पेयपदार्थ सस्तोमा उपलब्ध गरिने भएको छ ।
हाल दक्षिण कोरियामा नेपालीहरु करिब ४० हजारको संख्यामा रहेका छ्न । त्यती ठूलो संख्यामा रहेका नेपालीहरु छुसकको बिदामा प्राय: सबै हजारौँको संख्यामा राजधानी सोल तर्फ हानिने गर्दछन । राजधानी स्थित मिनी काठमाण्डु भनेर प्रख्यात भएको ठाउं दोङ्देमुनमा कोरियन चाँडको बेला पाइला राख्ने ठौँउको समस्या हुने गर्दछ । आफ्नो देश छडेर कोरिया आएका नेपालीहरुको लागी त झन यो ठाउँ निकै मगत्वपूर्ण हुने गर्दछ ।
त्यसैले जती भिडभाड भएपनी नेपालिपनले भरिएको उक्त ठाउं प्राय एक दुइ बाहेक सबै जाने, भेट्घाट गर्ने र मनोरन्जनको बाटो खोज्न दोङ्देमुन जान्छन । फ्रि स्टायल डान्स पार्टीमा भरपुर मनोरञ्जन लिनको लागि कोरियामा रहेका नेपाली युवाहरुलाई आयोजक नमस्ते ग्रुपले हार्दिक अनुरोध समेत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...