इपिएस बन्द गर्न प्रवासी मजदुर युनियनको माग


सउल

दक्षिण कोरियाको विदेशी कामदार कोरिया ल्याउने प्रणाली इपिएसका कारण मजदुरले विभिन्न समस्या भोग्नु परेको भन्दै यसलाई बन्द गर्न मजदुर युनियनहरुले माग गर्दै आएका छन् ।

प्रवासी मजदुर संगठन एमटियु र कोरियन मजदुर  संगठन केसिटियुले गत आइतबार सउलको सडकमा आयोजना  गरेको र्‍यालीमा यस्तो धारणा राखेका हुन । विभिन्न देशका मजदुरहरुले २००४ बाट लागू भएको इपिएसका कारणले हामी आम मजदुरहरुले दुख खेपिराखेको,  मजदुरहरुलाई जति सुक्कै अफ्ट्यारो  पर्दा पनि आफू खुसी कम्पनी  सर्ने न पाएर इलिगल हुन बाध्य बनाइएको  र मजदुरहरुका  बिभिन्न हक अधिकार माथी अहिलेको इपियसले कुठाराघात  गरिराखेको भन्दै मजदुर नेताहरुले इपिएस बन्द  गर्नुपर्ने स्पष्ट पारे ।

मजदुर नेताले  तुरुन्त वार्क परमिट सिस्टम (डब्लुपीएस)  लागुहुनुपर्नेमा जोड  दिएका थिए ।  सो कार्यक्रम मा बोल्दै एमटीयुका अध्यक्ष  उदय राईले पिछ्ल्ला दिनहरुमा कोरियाले निक्कै आर्थिक  उन्नति  गरे पनि  अर्थ तन्त्र माथि पुर्‍याउन अहम भुमिका हुने मजदुरका हक अधिकार हनन गरेकाले  इपिएसमा  रहेका नराम्रो  पक्षहरुलाई हटाएर डब्लुपिएस  लागू हुनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा बोल्दै केसिटियु उपाध्यक्ष  किम ओक तुङले  प्रावासी मजदुरहरु कोरियन भन्दा रुप रङले फरक भएकोले  याहाँको सरकारले भेद भाव गर्ने गरेको ले केसिटियु सधै प्रवासी मजदुर को हक हितको लागि आवाज उठाउदै आएकोले यस्को लागि प्रावासी मजदुर ले पनि एक जुट हुनु पर्नेमा जोड दिनु भयो

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...