Advertisement
SKIP THIS

मोक्पो चौतारी नेपाल दक्षिण कोरियाले कालोपोथी प्रदर्सन गर्ने


दक्षिण कोरियाको छल्लानाम्दोमा रहेको एक मात्र सामाजिक संस्था मोक्पो चौतारी नेपाल ले आफनो तिन वर्ष पुग्दै गर्दा संस्थालाई गति दिन र संस्थालाइ सुव्यवस्थित तरिकाले सञ्चालन गरी संस्थालाइ सबैको सामु चिरपरिचित बनाउन विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ  ।

जस अुसार यहि अगष्ट २१ तारिक आइतबारको दिन  मिन बहादुर भाम द्दारा निर्देशित विभिन्न इन्टरनेशनल फिल्म फेस्टिबलहरुमा मा विजेता हुन सफल नेपाली कथानक बहुचर्चित चलचित्र कालो पोथी फिल्म पर्दशन गर्नलागेको छ । संस्थाको आकस्मिक कोष स्थापर्नाथ गर्न लागिएको उक्त फिल्म कोरियाको विभिन्न शहरहरुमा सफल रुपमा प्रर्दशन भइसकेको  छ ।

छल्लानाम्दो मोक्पोमा मोक्पो चौतारि नेपाल द्दारा प्रदर्शन गर्न लागिएको यो फिल्म यस क्षेत्रकै पहिलो भएकोले कोरियामा बिभिन्न पेशा, व्यावसाय, विद्यार्थी, पत्रकार, जागिर गरि बस्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु बाक्लो उपस्थिति देखिने छ । साथै फिल्म पर्दशनको लागी आवस्यक पर्ने सम्पँुर्ण तयारी पुरा भएको पनि मोक्पो चौतारी नेपाल ले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...