मोक्फोमा कालोपोथी आउदै


दक्षिण कोरियाको झल्लानाम्दोस्थित मोक्फोमा नेपाली चलचित्र कालोपाथी प्रदर्शन हुने भएको छ । मोक्फोमा कार्यरत नेपालीहरुको सामाजिक संस्था मोक्पो चौतारी नेपालको आयोजनामा यहि अगस्ट २१ तारिख आइतबारको दिन प्रदर्शन हुन लागेको आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट हुन सफल मिनबहादुर भावले निर्देशन गरेको चलचित्र कालोपाथी कोरियाको विभिन्न सहरहरुमा समेत भव्यताकासाथ प्रदर्शन भइसकेको छ ।

संस्थाको आकस्मिक कोष स्थापनार्थ पहिलो पटक नेपाली चलचित्र प्रदर्शन गर्न लागेकोले कोरियामा विभिन्न पेशा, व्यवसाय गर्दै बसेका, विद्यार्थी पत्रकार तथा रोजगारीमा आएका सम्पूर्ण नेपालीहरुलाई चलचित्र हेरेर सहयोग गरिदिन पनि अनुरोध गरेको छ । तीनवर्ष अघि स्थापित उक्त संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • जेजुदोमा सोनाम ल्होछार
  • कोरियामा लगानी सम्मेलन सम्पन्न
  • कोरियामा माघि पर्व अनु चौधरीको साथमा मनाइयो
  • सलनालमा कार्यक्रम नै कार्यक्रम
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...