Advertisement
SKIP THIS

कोरियामा नेपाली झुन्डिएको अबस्थामा मृत फेला


जीबी लामा

आनसान -कोरियाको हवासङ सिमा सोमबार बिहान झुन्डिएको अबस्थामा एक जना नेपाली मृत अबस्थामा फेला परेका छन् । कास्की जील्ला घर भई सिजिन कम्पनीमा कार्यरत रामहरी बराल बिहान करीब ८ बजे कम्पनि नजिकैको कोठामा मृत फेला परेका हुन् ।

बिहान ८ बजेसम्म पनि काममा नगएपछि साहुले खोजी गर्दा ढोका बन्द गरी रहेको पाइएको र बोलाउदा आवाज नआएपछि ढोका फोरी हेर्दा झुन्डीएको अबस्थामा मृत फेला परेको घटनाका प्रतक्षदर्शी घ्याम्सो तामाङले बताए । मृतक बराल बिहान करीब ७ बजे बाहिर निस्केर हात मुख धोई पुन कोठामा फर्केका थिए ।

ईपीएस प्रणाली अन्तर्गत करीब १५ महीनाअघि कोरिया आईपुगेका उनीसँगै अरु २ जना नेपाली कार्यरत छन । आत्महत्या गर्नुको कारण भने थाहा हुन नसकेको बताइएको छ । हाल उनको शबलाई प्रहरीले पोस्टमार्टम लागी अस्पतालमा राखेको छ र पोस्टमार्टम रिपोर्ट भने आउन बाकी रहेको बताईएको छ ।

रोजगारीको लागी कोरिया आउने क्रम बढे सँगै दिनानुदिन आत्महत्या र दुर्घटना पनि बढदै गईरहेको छ । गत केहि दिनअघि मात्र आल्मुनियम बिष्फोट परी दाङ रामपुरका अती उल्लाह खानको मृत्यु भयको थियो भने हरी सुबेदी गम्भीर घाइते भएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...