Advertisement
SKIP THIS

कोरियामा नेपाली कामदारको समस्या समाधान गर्न दूतावासमात्रै असमर्थ छ – श्रमसहचारी


फोनिज कोरिया संवाददाता
सउल

दक्षिण कोरियाका लागि श्रम सहचारी देवराज ढकालले कोरियामा नेपाली कामदारको बढ्दो आत्माहत्या वा सुतेकै आवस्थामा मृत्यु जस्ता असामयीक घटनालाई न्यूनिकरण गर्न सरकारले मात्रै नसक्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ कोरिया शाखाले आइतबार सउलमा गरेको पत्रकार र संघसंस्थावीचको समुन्वयात्मक भूमिका बारे अन्तरकृया कार्यक्रमा बोल्दै श्रमसहचारी ढकालले उक्त अभिव्यक्ति दिएका हुन् । स्रोत साधन र प्रविधीको अभावमा कोरियाको कुनै ठाउँमा घटेको मजदुर घटनामा तुरुन्त पुग्न नसकेको पनि श्रमसहचारीले स्पष्ट पारे ।

कोरियामा व्यप्त मजदुर समस्यालाई पहिचान गर्न यहाका विभिन्न नेपाली संघसंस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका आवश्यक रहेको बताए । करिब नेपाली २ लाख कमाइ हुने कोरियामा मात्र ३ हजार खर्च गरेर बैंकबाट नेपाल पैसा पठाउन लोभ गरेर देशलाई घाटा हुने काम नर्गन अनुरोध पनि गरे । यस्तो गर्न सके हुन्डी व्यवसाय स्वत्त आफै घटने उल्लेख गर्दै धेरै रेमिटेन्स दिनेलाई सरकारले पनि सम्मान गर्नु पर्ने धारना राखे ।

दक्षिण कोरियामा नेपाली कामदारको समस्या र पीडाप्रति नेपाली राजदूताबास मौन बसेको आरोप लागि रहेको बेला श्रम सहचारी देवराज ढकालबाट यस्तो प्रतिक्रिया आएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...