कोरियाको इन्छन विमान स्थलमा गरमी विदामा विदेश घुम्न जानेको यात्रुहरुको घुइचो
दक्षिण कोरियामा हरेक वर्ष गरमी मौसममा विदा पाउने गर्छन । यो बेला विद्यालयहरु बन्द हुन्छन भने कार्यलका कर्मचारीहरु पनि पालै पालो कम्तीमा ३ दीनको गरमी विदा पाउने गर्छन । त्यसैले यो बेला धेरै कोरियनहरु विदेशमा घुम्न जाने गर्छन ।