Advertisement
SKIP THIS

खोटांग सेवा समाज दक्षिण कोरियाको अपिल


फोनिज कोरिया संवाददाता सोल-गत बैशाख १२ गते र २९ गते नेपालमा गएको बिनाशकारी भूकम्पका कारण शुक्रबार सम्मको जानकारी अनुसार ८४६६ जनाको मृत्यु, २०७७७ जना घाइते, खरबौ को भौतिक संरचनाहरु ध्वस्त भएकाछन्l

यसै गरि खोटांग जिल्लामा २११० घरहरु पूर्ण रुपमा ध्वस्त, १३००० जनता खुल्ला आकाश मुनिको बास, ५००० वटा घर, ४० वटा स्वास्थ्य चौकी, १५ वटा सरकारी कार्यालय, १२१ वटा बिद्यालय २१५९५ जनताहरु प्रभावित भएका छन्l

सरकारको लेखा जोखा र मुल्यांकन अनुसार अहिले सम्म कम प्रभावित क्षेत्रमा राखिएको खोटांग जिल्लामा सरकार वा संघ संस्था बाट अहिले सम्म पर्याप्त राहत पुगेको छैनl यसै अनुरुप खोटांग सेवा समाज दक्षिण कोरिया द्वारा भुकम्प पिडित राहत संकलन अभियान कोरियामा हुदै गरेको सबैमा जानकारी गराउदछौl

उक्त संकलित रकम जिल्लाका भुकम्प पिडित लाई पठाउने निर्णय भएकोले कोरियामा रहनु हुने सम्पूर्ण खोटांगे हरु यस अभियानमा सहभागी भई आफ्नो जिल्लाको भुकम्प पिडित लाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौl

अध्यक्ष्य: अमृत राई
खोटांग सेवा समाज दक्षिण कोरिया
सहयोग को लागि :
RAI RAM PRASAD
A/c : 47602840001011
सम्पर्क: 01044369808

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...