Advertisement
SKIP THIS

कोरियामा भानु जयन्ती र ‘अनेसास कोरिया पद्क ‘सम्मान


विदुर शर्मा

सउल

राष्ट्रियता तथा सांस्कृतिक चेतना जगाउने नेपाली वाङ्मयकै विराट् पुरुष आदिकवि भानुभक्त आचार्यको २०३ औँ भानु जयन्ती समारोह भव्यताका साथ मनाउने हेतुले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोरिया च्याप्टरले रचना वाचन र सम्मान कार्यक्रम गर्ने भएको छ ।

भानु जयन्तीको अवसरमा उनको साहित्यिक योगदानको कदर गर्दै सिर्जनात्मक रचना वाचनका साथ भानुका श्लोक वाचन र गायन समेत गरिने र कोरियामा रहेर पनि नेपाली -भाषा साहित्य र कलाको संरक्षण र संबर्धनमा योगदान पुर्याउनु हुने केही नेपाली स्रष्टाहरुलाई ‘अनेसास कोरिया पदक’ ले सम्मान गरिने निर्णय भएको कुरा अनेसास कोरियाका संयोजक तथा महासचिव प्रमोद सार्ंगले जनाएका छन् ।

समय अभाव र व्यस्तताका कारण सबैको उपस्थिती हुन सकोस भनेर भानु जयन्तीको कार्यक्रम २४ जुलाई आईतवार सारिएको कार्यक्रमका सह्- संयोजक तथा सचिव विदुर शर्माले बताउनुभयो । कोरियाको राजधानी सौलमा रहेको दोङ्देमुन सिटी स्थित शुभेक्षा होटेलमा नेपाली कवि- साहित्यकार र कलाकारहरुको उपस्थितिमा ८ जना स्रष्टाहरुमा सम्मान -पत्र समर्पण गरिने भएको अनेसास कोरिया च्याप्टरका अध्यक्ष मनोज डाँगीले जनाउनुभयो ।

अनेसास कोरिया पदकबाट सम्मानित हुनेहरुमा कवि रमेश सायन, गीतकार गजलकार सुर्य खत्री’ घायल्’ र यल्जी विवश, गीत-संगीततर्फ सी.पी मगर,डी.आर अटु र सम लिम्बु छन् भने महिला साहित्यकारहरुमा मन्जु गुरुङ र कल्पना धरती रहेका छन्।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...