Thursday, July 10th, 2025
नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै

भोजपुर परिवार दक्षिण कोरियाको आयोजनामा विमर्श कार्यक्रम हुने भएको छ। योगमाया न्यौपाने लगायत ६८ जनाको सामुहिक जलसमाधिको ८४ औँ स्मृति दिवसको अवसरमा नेपाली समाज रुपान्तरणमा “योगमायाको योगदान ” विषयक कार्यपत्रमाथि सो कार्यक्रम हुन लागेको हो। दोङ्देमून स्थित पूर्वी नेपालको सभाहलमा जुलाई १३ तारिख आइतवार दिउँसो १२ बजेदेखि कार्यक्रम आरम्भ हुने अध्यक्ष सुनिल बान्तावा राईले जानकारी गराएका छन्। नेपाली राजदोतावासका राजदूत डा . शिवमाया तुम्बाहङ्फेको प्रमुख आतिथ्यमा कार्यक्रम हुन लागेको हो। नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विशन राई, पूर्वी नेपाल समाजका अध्यक्ष केदार निरौला र खोटाङ सेवा समाजकी अध्यक्ष सुष्माफुर्सदमा