Saturday, August 17th, 2019

 

एनआरएनए कोरियाको महिला संयोजकमा शुभद्रा पालुङवाको उमेद्वारी

आगामि सेप्टेम्बर २१ र २२ तारिख हुने एन आर एन ए दक्षिण कोरियाको महिला संयोजकमा ‘साझा एनआरएनए सबल एनआरएनए’ भन्ने नाराका साथ जेजूबाट शुभद्रा पालुङवाले उमेद्वारी घोषणा गरेकी छिन् । विगत लामो समयदेखि जेजूदोमा रहेका नेपालीहरुको सुख दुखमा साथ दिदै विभिन्न सामाजिक क्षेत्रमा सक्रिय शुभद्रा कोरियाको एनआरएनएमा महिला सहभागिता कम हुनुको साथै राजधानी केन्द्रित मात्र हुने भएकोले पनि आफुले उमेद्वारी दिएको बताइन् । विगतका वर्षहरुमा एनआरएनएको कार्यशैली त्यति उपलब्धिमूलक नरहेको तथा मजदूरमूखी नभई व्यापारमूखी मात्र देखिएकोले पनि उनले उमेद्वारी दिएको बताइन् । जेजूमा रहेका नेपाली मजदूर, विद्यार्थी मात्र नभई विभिन्नफुर्सदमा


गर्मी

यति चर्को घामले तँलाई पोल्दैन ? पोल्थ्यो जब म बाको काँधमा चढेर मामा घर जाँदै हुन्थेँ र बा मलाई गर्मी भयो कि भनेर स्याउला हम्काउँथे पोल्थ्यो म कतै डुल्न निस्किएर आउँदा आमा, घैटोमा राखेको चिसो पानीमा पोहोर पोहारै बनाको चुक र लाउरे दाइले बजारबाट ल्याइदेको चिनी घोलेर सर्वत बनाउँथिन हो मलाई गर्मी लाग्थ्यो । घाम टाउकै माथिबाट जान्छ म वास्तै नगरि काम गरिरहन्छु बग्नै पर्ने होला पसिना बगिरहन्छ आँखामा पसेर पिरो नहुन्जेल वास्तै गर्ने फुर्सत हुँदैन । मान्छेहरुलाई लाग्दो हो जब्बर रहेछ म अरु जस्तै हुँ जब्बर त समय होफुर्सदमा


ईपिएस

सोचेजस्तो छैन कोरिया : ‘एक दिन काम नगरे दुई दिनको तलब काटिन्छ’

मरिन गाउँपालिका सिन्धुलीका अर्जुन परियार र तिमाल काभ्रेका विमलसिंह लामा दक्षिण कोरियाको खाङवन्दोस्थित छङसनगुन नाम्यन पुग्दा फुरफुर हिउँ परिरहेको थियो । गाडीबाट ओर्लिएर बस्ने होस्टलसम्म पुग्दा उनीहरूको कपाल सेताम्य भइसकेको थियो । बाहिरी तापक्रम माइनस १५ ...

नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढ्याे

नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियाले सन् २०२० का लागि कामदारको न्यूनतम तलब बढाएको छ । गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ । कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला ...

कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

महिला / बालबालिका

काेरियालीसँग विवाह

नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

error: Content is protected !!