तपाईं अहिले Video सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आधारातमा ब्युँझिएर जुन हेर्दै शिशिर र शिल्पा(भिडियो सहित)

आफ्नो देशभन्दा धेरै टाढा रहेर पनी नेपाली गित संगीतप्रतिको मायालाई उतिकै प्रगाद बनाउनलाई हाल बैदेशिक रोजगारको शिलशिलामा दक्षिण कोरियामा कार्यरत पुष्प तामाङले सुमधुर स्वरमा सजाएर आधारातमा ब्युँझि हेरेँ पुर्णिमाको जुनलाई मर्मस्पर्शी तथा प्रेम भाब बोल्ने गित  सार्वजानिक गरेका छन। यस गितमा आफ्नो प्रियसि अर्थात परिवारलाई छोडेर बिदेशिदाको पिडालाई मार्मिक रुपमा प्रस्तुत गरेको पाइन्छ । जनता डिजिटलको ब्यानरमा बनेको उक्त गितमा शब्द तथा संगीत पनि दक्षिण कोरियामा कार्यरत अहिलेका निक्कै ब्यस्त गायकफुर्सदमा

ताम्राकार दाजुभाईको नयाँ म्युजिक भिडियो लौ लौ सररर सार्वजनिक

गायक तथा सञ्चारकर्मी जनक ताम्राकारको नया गीत ‘लौ लौ सररर’ हालै सार्वजनिक भएको छ । एकै दाजुभाईले तयार पारेको उक्त गीतमा जनक ताम्राकारको स्वर तथा महेश ताम्राकारको शब्द संगीत रहेको छ । निकै नै पृथक ढंगको यस गीतमा डोटेली र नेपाली भाषाको सुन्दर प्रयोग पाउन सकिन्छ । ताम्राकार दाजु भाइले पछिल्लो समय नेपाली संगीत बजारमा नया स्वाद दिइरहेका छन् । दर्शक श्रोताहरुको साथ सहयोग मिले पक्कै आफुले नेपाली संगीतमा फरकपनफुर्सदमा

प्रवासी मजदुर संगठनका अध्यक्ष उदय राईसँगको फोनिज संबाद ।

प्रवासी मजदुर संगठनका अध्यक्ष उदय राई दक्षिण कोरियामा रहेका विदेशी कामदारका लागि नयाँ नाम होइन । उनले लामो समय देखि दक्षिण कोरियामा रहेका मजुदुरका पक्षमा आवाज उठाउँदै आएका छन् । उनै राईसँग दक्षिण कोरियाको मजदुरको अबस्थाको बारेमा लागि सिमा लामाले गरेको फोनिज संबाद ।

यसरी तात्यो पोखरा, लाखौले हेरे तिन बाउ छोराको मिलन (भिडियो सहित)

सङ्गीत लाइनै पेशा बनाएर निरन्तर दिई रहने व्यक्तिहरुको नाम लिनु पर्दा एउटा भाग्यमानी नाम हो टंक बुढाथोकी । काम गर्न थालेको छोटो समयमै नाम दाम हासिल गरेका टंकका प्राय सबै गीत हिट छ्न । चलचित्र जन्जिर “किन गाह्रो गाह्रो हुन्छ, हिम्मवाली काली तिम्रो नजरैले,हवलदार सुन्तली घण्टी बज्यो, आबेग सोल्टीले हासेको, टिचर मोबाईलको क्यामरा लगायत दर्जनौ चलचित्रमा गीत गाएर सङ्गीत गरेर आफुलाइ दर्सक सामु परिचीत गराउन सफल टंकको पछिल्लो समय रिलिजफुर्सदमा

दुर्गाको ‘बिझाउँदिन’ सार्वजनिक, भिडियोमा निराजन र सिम्रान

काठमाडौं : गायक दुर्गा साँवाको स्वरमा नयाँ गीत रिलिज भएको छ। ‘स्टारलाईट इन्टरटेन्टमेन्ट’ नामक युट्युब च्यानलबाट ‘बिझाउँदिन’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ भने मुकेश राईको शब्द सुन्न सकिन्छ। भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशनमा बनेको भिडियोमा निराजन प्रधान र सिम्रान श्रेष्ठको अभिनय रहेको छ। भिडियोमा एक विधवा महिलासँग हुने एक युवाको प्रेमलाई देखाइएको छ। तराईको सुन्दर लोकेशनमा छायाँकन गरिएको भिडियोलाई निर्देशक भुपेन्द्रले नै खिचेका छन्। भिडियोमाफुर्सदमा

गजलकार आङ्ग ङिमा शेर्पा कुङ्गाको सगुन म्युजिक भिडियो सार्बजनिक

 काठमाडौं, गजलकार आङ ङिमा शेर्पा कुङ्गाको गजल एल्बम – सगुन सेर्पा म्युजिक वल्र्डबाट सार्बजनिक भएको  छ ।  एल्बम भित्रको ‘आज पनि’ बोलको गजल लोकप्रिय गायक मिङ्ग्मा शेर्पाले गाएका छ्न जसको भिडियो सार्बजनिक गरे लगतै चर्चा बटुल्न सफल भएको छ । यो गीतको भिडियो निर्देशन गजलकार स्वयम् आङ ङिमाले  गरेका छन । आङ मिङमा शेर्पाको शब्द रहेको गीतमा राजेश थापाको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । रविन्द्र बराललेफुर्सदमा

कोरियाबासी नेपालीहरुलाई राजदूतको सुझाव

कोरियामा सिकेको शिप र ज्ञानलाई नेपाल विकासमा लगाउन राजदुत अर्जुनजंग बहादुर सिंहको सुझाव

कोरियामा मजदुरको मुख्य गुनासो पुरा गरेको राजदूतको भनाई

राजदूत अर्जुनजंग बहादुर सिंह कोरिया आएको एक वर्ष पुरा भएको अवसरमा लिएको अन्तरवार्ता

कोरियामा कार्यरत नबिन लामाको ‘ओइ काली’ बजारमा

दक्षिण कोरियामा कार्यरत युवा गायक नविन लामाले आफ्नो गितको भिडियो म्युजिक नेपालबाट सार्वाजानिक गरेको छन् । कोरियाको ब्यस्त शहरमा १२/१४ घण्टा काममा खटेर पनि बाकी रहेको समयमा नेपाली गित संगीत प्रतीको मोहलाई त्याग्न नसकी गायक लामाले गीत निकालेका हुन् । उनको गीतमा आफ्नो मायालुलाई सम्झेर फोन उठाउने सवाललाई एकदम राम्रो शैलिमा ब्याक्त गरेका छन् । मेलोडी र डान्सिङ प्यार्टनलाई फ्युजन गरिएको उक्त गीतको भिडियो भने डान्सिङमा बनाइको छ । यसफुर्सदमा

लोटस् लालटिन फेस्टिवल २०१८

विश्व भरिका बौद्ध धर्मलम्बीहरुले गत शनिबार कोरियाको सउलमा लोटस् लालटिन फेस्टिवल मनाए । यसै अबसरमा नेपालबाट ल्याइएको बुद्धको प्रतिमालाई नगर परिक्रमा गराइएको थियो । कस्तो थियो त नगर परिक्रमा ? हेर्नुहोस् यो भिडियोमा ।    

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...