Advertisement
SKIP THIS

तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

विदेशमा बस्ने ओखलढुंगेलीहरु भूकम्प पीडितको राहत संकलनमा जुटे

कतार यो दु:खद समयमा विभिन्न देशमा कार्यरात ओखलढुंगा हरु यति बेला आफन्त गुमाएको पिडा घर बिहिन भएको अबस्थामा पिडा सगै विभिन्न देशबाट भुकम्प पीडित को लागि सहयोग संकलन सुरु गरिएको जानकारी समाज सेबि किशोर सुनुवारले दिए । हाल कतारबाट घोषणा गर्दै हित बहादुर खड्का को सयोजक मा नौ सदस्य कार्य सिमित गठन गरिएको कुरा सयोजक खड्काले बताए । यति बेला आफन्तहरु खुल्ला आकश मुनि बस छ । आजसम्म गाउँ गाउँमाफुर्सदमा

जापानमा फोनिज तदर्थ समिति गठन

फोनिज  संवाददाता , जापान जापानको टोकियोमा  बैशाख २  भएको आदिवासी जनजाति पत्रकारहरुको भेलाले नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज तदर्थ समिति गठन गरेको छ । मंगलबार यहा  “स्थित थकाली भान्साघरमा आयोजित भेलाबाट शन्त पहरीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरीएको हो । भेलाले उपाध्यक्षमा फुर्वा शेर्पा, महासचिव निशान रानामगर, दुइ सचिवमा मनिराज राई र चमारसिं लामा चयन गरेको छ । यसैगरी भेलाले कोषाध्यक्षमा हरिलाल श्रेष्ठ र सदस्यहरुमा सुनिता मगर,फुर्सदमा

नेपालमा सरसफाइ गर्न अमेरिकामा धुर्मुस र सुन्तलीको आव्हान

ङिमा पाख्रीन, अमेरिका हाँस्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमीरे (सुन्तली) यतिखेर अमेरिकाको यात्रामा छन् । अमेरिकाको बिभिन्न शहरमा कार्यक्रम देखाउँने क्रममा दर्शकबाट पाएका माया र सहयोगले उनीहरु हौसिएका मात्रै छैनन्,  नेपालमा आफूले गर्दै आएका सरसफाईको अभियान पुरा हुनेमा ढुक्क छन् । नेपाललाई सन २०१७ भित्र खुला दिशा मुक्त बनाउँने उनीहरुको अभियान छ । नेपाल सरकारले यो जोडीलाई करिव दुई महिना अघि नेपालको सरसफाई दूतमा नियुक्त गरेको थियो । यसलाई उनीहरुलेफुर्सदमा

कतारमा कामदार सरकारी स्तरमै पठाइने

चन्द्रशेखर अधिकारी काठमाडौ-कतारमा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउँदा ‘बिचौलिया प्रथा’ अन्त्य गरी सरकारीस्तरमै कोटा तोकेर कामदार पठाउने प्रणाली लागू गर्न गृहकार्य थालिने भएको छ । नेपाल र कतारका उच्च अधिकारीबीचको छलफलमा सरकारीस्तरमै कामदार पठाउने तयारी अघि बढाउन दुवै सहमत भएका हुन् । कतारका श्रम तथा समाजिक मामिला मन्त्री डा. अब्दुल्लाह बिन साहिफ अल खुलाइफी र नेपाली अधिकारीबीचको छलफलमा सरकारीस्तरमा कोटा निर्धारण गरी कामदार पठाउने प्रणाली थाल्ने सहमति भएको हो । सरकारीफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...