तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
छुसकमा कोरियाबासी नेपालीलाई मन्त्र ब्याण्डले मन्त्रमुग्ध बनाउने
आशिष थापा मगर सोल – कोरियामा रहेका संघ-सस्थाहरू मध्ये पुरानो तथा अत्यन्तै क्रियाशील संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाले भुकम्प पीडित बालबलिकाहरुको शिक्षाको लागि कोरियन महान् पर्व चुसकको दोस्रो दिन सेप्टेम्बर-२७ तारिखमा ” मनास्लु सांगीतिक सौगात भाग-२ ,मन्त्र लाईभ कन्सर्ट ईन कोरिया” नामक कार्यक्रम आयोजना गर्ने जनाएको छ | उक्त कार्यक्रमको लागी कलाकार छनोट पूर्ण रूपमा सम्पन्न भएको संस्थाले जानकारी दिएको छ | युवापुस्ता माझ परिचित दार्जलिङगे मन्त्रफुर्सदमा
एफएनजे कोरियाको अन्तरकृया कार्यक्रम भिडियो रिपोर्ट
सोल- नेपाल पत्रकार महासंघ कोरियाले आयोजना गरेको ‘एनआरएन कोरिया र भावी नेतृत्व’ बिषयक अन्तरक्रिया कार्यक्रमको एक स्थलगत रिपोर्ट | क्यामेरा, एडिटर र प्रस्तोता- जीबी. लामा | एनआरएन कोरियामा दुताबासमा दर्ता भएको जम्मा १२ जना मात्रै – राजदुत लामा जातिय, भाषिक, लैङ्गिक र क्षेत्रिय समाबेशी हुनुपर्छ – श्रम सहचारी अनिल गुरुङ यो एनआरएन कोरियाको अधिवेशन हो, चुनाब होइन – आईसीसी प्रतिनिधि केपी सिटौला नेपाल हाउस निर्माणको लागि सहयोगफुर्सदमा
'सोनसिक' मा इन्दिरा तिवारी
लिलु डुम्रे सोल-नेपाली बिधार्थी समाज दक्षिण कोरियाको १२ औ साधारण सभाले इन्दिरा तिवारीको नेतृत्वमा १३ सदस्यीय नया कार्यसमिति समिति चयन गरेको छ । सनिबार र आइतबार सन्मुन बिश्वबिद्यालय छनानमा भएको सभामा तिवारीले एक सय सात मत प्राप्त गरि विजय भएकी हुन । सभापतिका अर्का प्रत्यासी निरन्जन कोइरालाले ४४ मत प्राप्त गरेका थिए । उपसभापतिमा चार क्षेत्रबाट एकमा ठाकुर ढकाल,दुइमा विजय बस्नेत तिनमा सौरभ भट्टराई र चारमा मोहन श्रेष्ठफुर्सदमा
‘सोनसिक’ मा इन्दिरा तिवारी
लिलु डुम्रे सोल-नेपाली बिधार्थी समाज दक्षिण कोरियाको १२ औ साधारण सभाले इन्दिरा तिवारीको नेतृत्वमा १३ सदस्यीय नया कार्यसमिति समिति चयन गरेको छ । सनिबार र आइतबार सन्मुन बिश्वबिद्यालय छनानमा भएको सभामा तिवारीले एक सय सात मत प्राप्त गरि विजय भएकी हुन । सभापतिका अर्का प्रत्यासी निरन्जन कोइरालाले ४४ मत प्राप्त गरेका थिए । उपसभापतिमा चार क्षेत्रबाट एकमा ठाकुर ढकाल,दुइमा विजय बस्नेत तिनमा सौरभ भट्टराई र चारमा मोहन श्रेष्ठफुर्सदमा
आउदो २९ तारिख विश्व बहु-सास्कृतिक कार्यक्रम हुने
सोल -यही आउदो २९ तारिख शनिबार ”विश्व बहु सास्कृतिक”कार्यक्रममा हुने भएको छ | उक्त कार्यक्रममा नेपाल चिनाउने बिभिन्न कार्यक्रम हुने भएको छ। साथमा “सुनाखरी ब्याण्ड”को सास्कृतिक धमाका, नृत्य , नेपाल प्रबर्धन स्टल,फोटो प्रदर्शनी लगाएतका कार्यक्रम हुनेछन | साथै नेपालमा भुकम्पको पिडालाई मलम लगाउने र मनोबल बढाउने खालका कोरियन बालबलिकाद्वारा लेखिएका चिट्ठी तथा शब्दहरु बटुलिने र पीडित बाल बच्चाहरुको सहयोगको लागि सस्तो (सहयोगी) बजार समेत खोलिने छ ।फुर्सदमा
लामो प्रयासपछि दुई कोरियाबिच सम्झौता
सोल – दक्षिण र उत्तर कोरिया बीच चुलिएको तनाव कम गर्न बसेको उच्च स्तरिय बार्ता टोलि लामो प्रयास पछि मंगलबार निष्कर्षमा पुग्न सफल भएको छ | उत्तर कोरियाले गत हप्ता दुई दक्षिण कोरियाली सैनिक घाईते हुने गरि भएको बारुदी सुरुङ बिस्फोट घटना प्रति माफी मागे पछि बार्ता मिलेको थियो | आउदो दिनमा फेरी यस्ता घटना नदोर्याउने बाचा पनि उत्तर कोरियाले गरेको छ | दक्षिण कोरियाले पनि सिमानामाफुर्सदमा
मिल्ती जलबिद्युत आयोजनाको शेयर प्रमाणपत्र बितरण
सोल-सानो मिल्ती जलबिद्युत आयोजनाको शेयर प्रमाणपत्र आइतबारदेखि वितरण शुरु गरिएको छ | आयोजना प्रबर्द्धन गर्न स्थापना गरिएको सानो मिल्ती (एसएम) इन्भेस्टमेन्ट कम्पनीले शेयर होल्डरहरुलाई लगानीको प्रमाणपत्र सोलबाट वितरण गरेको हो | शेयर प्रमाण पत्र सोल ग्लोबल सेन्टरको चौथो तलामा औपचारिक कार्यक्रम आयोजना गरि बितरण गरिएको थियो | आइतबार २ सय ५० ले आफ्नो प्रमाण पत्र बुझेका छन् | प्रमाण पत्र बितरण कार्यक्रममा संचालक समितिका सदस्यद्वय कपिलफुर्सदमा
दुई कोरियाबीच तेस्रो दिन पनि बार्ता जारी
सोल – कोरियाली प्रायद्धिप चुलिएको तनाब गर्न दुई कोरिया बीच भईरहेको बार्ता आज तेस्रो दिन पनि जारी रहेको छ | हिजो बसेको १६ घण्टा लामो बैठकले खासै प्रगति गर्न नसके पछि आज पनि वार्तालाई निरन्तरता दिइएको द कोरिया टाईम्सले जनाएको छ | बार्ता टोलीमा दक्षिण कोरियाको तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार किम क्वान जिन र एकिकरण मन्त्री होङ योङ प्यो सहभागी छन् भने उत्तरको तर्फबाट दक्षिण कोरिया मामला हेर्ने उत्तरकाफुर्सदमा
दुई कोरियाबीच दोस्रो चरणको बार्ता जारी, तनाब कम हुने
सोल – दुई कोरिया बीच केहि दिन देखि चुलिएको तनाब गर्ने उदेश्यका साथ हिजो भएको १० घन्टे लामो बार्ता बिना निष्कर्ष टुङगिएको थियो | आज दिउसो ३ बजे देखि बार्ता हुने भनिए पनि केहि ढिलो बार्ता शुरु भएको कोरियन न्युज एजेन्सी योनहापले जनाएको छ | बार्ता टोलीमा दक्षिण कोरियाको तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार किम क्वान जिन र एकिकरण मन्त्री होङ योङ प्यो सहभागी छन् भने उत्तरको तर्फबाट दक्षिण कोरिया मामलाफुर्सदमा
कोरियाली प्रायद्धिपमा चुलिएको तनाब कम गर्न दूई कोरिया बीच उच्च स्तरिय बार्ता हुदै
सोल – कोरियाली प्रायद्धिपमा केही दिन देखि चुलिएको तनाब कम गर्न दक्षिण र उत्तर कोरियाली अधिकारीहरु उच्च स्तरिय बार्ता गर्न सहमत भएका छन् | बार्ता बेलुकी ६ बजे दुई कोरियाको सिमाना स्थित पान्मुनजोममा हुने बताईएको छ | यो बार्ताले चुलिएको तनाब मथ्थर हुने बिश्वास गरिएको छ | बार्तामा दक्षिण कोरियाको तर्फवाट राष्ट्रिय सुरक्षा सल्लाकार किम क्वान जिन र एकीकरण मन्त्रि होङ योङ प्योले भाग लिने छन् भने उत्तर कोरियाको तर्फवाटफुर्सदमा