तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाली सम्पर्क समिति कोरियाको राहत कोष स्थापनार्थ छलफल कार्यक्रम सम्पन्न |
सौल – नेपाली सम्पर्क समिति कोरिया द्वारा यहि नोभेम्बर १५ तारिख आइतबारका दिन सौल स्थित सिन्सल दोंग मा रहेको नेपाल हाउसमा आयोजित आपतकालीन राहत कोष स्थापनार्थ छलफल कार्यक्रम तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ | नेपाली सम्पर्क समिति कोरियाकी कार्यबाहक अध्यक्ष अन्जु केसी को अध्यक्षतामा सचिब सुन्दर लिम्बुले संचालन गरेको कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदुत महामहिम कमान सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो | बिशेष अतिथिहरुमाफुर्सदमा
एमटियु र केसिटियुले किम्हेमा शैक्षिक कार्यक्रम गर्ने
सोल-प्रवासी मजदुर सङ्घ (एमटियु ) कोरिया र कोरियन प्रजा तान्त्रीक मजदुर महासङ्घ (केसिटियु ) ले नोभेम्बर २२ तारिक आईतबार खिम्हेमा एक बिषेश सैक्षिक कार्यक्रम गर्ने भएको छ । सन्, २००५ मा स्थापित मजदुर हरुको एक मात्र संगठन प्रवासी मजदुर संगठन (एमटियु ) कोरियाले आफ्नो स्थापना काल देखिनै निरन्तर मजदुर हरुको पंक्षमा उभिएर आवाज उठाइरहेको छ । प्रवासी मजदुरहरुको हक अधिकारको सुनुस्चितताको निम्ति निरन्तर आवाज उठाउदै आइरहेकोफुर्सदमा
संयुक्त राष्ट्रसंघका महासचिवन वान कि मुनले उत्तर कोरिया भ्रमण गर्ने
सोल-संयुक्त राष्ट्रसंघका महासचिवन वान कि मुनले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् | महासचिव वानले यो हप्ताभित्रै उत्तर कोरियाको भ्रमण गर्ने तयारी गरेको दक्षिण कोरियाली संचार माध्यमहरुले जनाका छन । राष्ट्रसंघका उच्च अधिकारीलाई उद्धृद गर्दै महासचिव वानले उत्तर कोरियाको भ्रमणको तयारी गरेको समाचारमा जनाइएको हो । राष्ट्रसंघले भने यो विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । राष्ट्रसंघका महासचिवले गएको २० वर्षदेखि उत्तर कोरियाको भ्रमण गरेका छैनन्फुर्सदमा
कोरियामा सरकारविरोधी प्रदर्शन
सोल-दक्षिण कोरियाको राजधानी सोलमा अहिलेसम्म कै ठूलो मानिएको सरकार विरोधी प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले राष्ट्रपति पार्क गुन हेको राजीनामा मागेका छन् । दशौं हजार प्रदर्शनकारी सरकार विरोधी मार्चमा सहभागी भएको प्रहरीले जनाएको छ । प्रदर्शनमा विभिन्न समूह सहभागी भएका छन् । श्रम संगठनहरुले राष्ट्रपतिको व्यापारिक नीतिविरुद्ध प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनकरी र सुरक्षाकर्मीबीच ठाउँठाउँमा झडप हुँदा केही घाईते भएका छन् । कोरियामाफुर्सदमा
IBK बैंक आन्सानले I-VARO मार्फत नेपाल पैसा पठाउनेलाई उपहार दिने
सोल-कोरियाको आई. बि .के(IBK) बैंक र नेपालको ग्लोबल आई एम ई बैंक मार्फत कोरियामा कार्यरत नेपाली हरुलाई रेमिटेन्स पठाउने सुनौलो अवसर शुरु भैसकेको कुरा ग्लोबल आई एम ई बैंकका कोरिया प्रतिनिधि बबिराज मुल्मीले जनाएका छन्| मुल्मिका अनुसार IBK बैंक आन्सानले यहि आउँदो नोभेम्बर २२ तारिख आइतबारका दिन I-VARO मार्फ़त नेपाल पैसा पठाउने संपूर्ण नेपालीहरुलाई ३०,००० वोन को उपहार (Gift) दिने भएकोछ| Smart Banking र Remittance दर्ता पनि त्यही दिनफुर्सदमा
जनसम्पर्क समिति कोरियाको सौल क्षेत्रको सभापतिमा इश्वर क्षेत्री
सौल -फोनिज कोरिया सम्बाददाता यति बेला कोरिया मा नेपाली कांग्रेस को प्रबासी भातृ संगठन जनसम्पर्क समिति आफ्नो केन्द्रीय अधिबेसन को तयारी लागि जुटिरहेको छ |यहि नोभेम्बर महिना को २२ तारिख केन्द्रीय महाधिबेसन हुन लागिरहेको अवस्थामा जनसम्पर्क समितिले कोरिया लाई ७ वटा क्षेत्र मा बिभाजन गरि क्षेत्रीय अधिबेसन पनि सम्पन्न गर्दै आएको छ | यसै क्रम मा नेपाली कांग्रेसको प्रबाशी भातृ संगठन जनसम्पर्क समिति दक्षिण कोरियाको सउल क्षेत्र नं १ को क्षेत्रीय अधिबेशनफुर्सदमा
कोरियामा परिक्षामा चीट चोर्नेको संख्या बढदो
सोल-अविकसित मुलुकमा परिक्षामा चीट चोर्ने घटनाहरु यदाकदा सुनिने गर्छ तर विकसितमुलुकमा पनि परिक्षामा चीट चोर्छन भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ तर दक्षिण कोरियाका कलेज अध्ययनरत विधार्थीहरुले चीट चोर्ने गरेको पाइएको छ ।चीट चोर्नेको संख्या चारबर्ष यता दोब्बर बढी भएको एक अध्ययनले देखाएको छ । कोरियन शिक्षा मन्त्रालयले मंगलबार जनाए अनुसार चीट चोर्दै गरेको अवस्थामा सन २०११ मा ९७ जना पक्राउ परेका थिए भने गत साल २०९ जना पक्राउफुर्सदमा
कोरिया सरकारले बाँध निर्माणमा २ खर्ब बढी लगानी गर्ने
सोल -दक्षिण कोरिया सरकारले बाँध निर्माण गर्नका लागि २ खर्ब वन बढी लगानी गर्ने भएको छ ।बुधबार कोरिया सरकार र रुलिंग सिनउरी पार्टीले आगामी बर्षको लागि २ खर्ब ३ अरब ७०करोड वन बराबरको बजेट बाँध निर्माणका लागि छुट्टयाउन सहमत भएका छन् । कोरियामा पानीको समस्या बढदैं गएको हुनाले सो बजेट कोरियाका ४ वटा मुख्य खोलाहरुबाट समस्याग्रस्त क्षेत्रमा पानी पुराउनको लागि बाँध निर्माणमा खर्च गरिने सिनउरी पार्टीले बताएको छ । ७०फुर्सदमा
कुन फलफुल बढी रुचाउँछन् ? कोरियनहरुले
सोल -तपाईलाई झट्ट फलफुल भन्नासाथ मनमा के आउँछ ?अंगुर,स्याउ,नास्पाती,केरा,लिची,आँप,भुईकटर या अन्य अरु कुनैं? मानिसको आ आफना रुचि हुन्छ । कसैंलाई लिचि मन पर्ला कसैंलाई आँप,अंगुर आदि तर कोरियनहरुले भने फलफुल मध्येमा विषेश गरी स्याउ रहेको एक अध्ययनले देखाएको छ । ग्रामीण विकास प्रशासनले गरेका अध्ययन सो तथ्य देखाएको हो ।अध्ययनकर्ताहरुले सन २००९को डिसेम्बरदेखि सन २०१३ सम्म ७ सय ३२ घरले किन्ने गरेको फलफुलको अध्ययन गरेको थियो ।उक्त अध्ययनले प्रतिबर्षफुर्सदमा
ट्रिनिटीले शनिबार दिपावली साँझको आयोजना गर्ने
सोल-दक्षिण कोरियामा विभिन्न उत्सव र अवसरहरुमा स्टेज तताउन माहिर रहेको पुरानो स्थानीय सांगीतिक व्याण्ड ट्रिनिटीले यही आउँदो शनिबार बेलुका सुवनमा ट्रिनिटीसंग दिपावली साँझ गर्ने भएको छ । सुवनमा रहेका स्वयम्भू रेष्टुरेण्टमा आयोजना गर्न लागिएको दिपावली साँंझ कार्यक्रममा अन्य स्थानीय व्याण्डहरुको पनि सहभागिता रहनेछ । दक्षिण कोरियामा रहेका युवायुवतीलाई मनोरञ्जन दिलाउन विशुद्ध सांगीतिक कार्यक्रम गर्न लागेको ट्रिनिटीले जनाएको छ । देउसी भैंलो,नाँचगानका साथमा भाइटिका लगाउन कार्यक्रम पनि रहेकोफुर्सदमा