Advertisement
SKIP THIS

तपाईं अहिले सूचना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

दक्षिण कोरियामा “खुल्ला कोरियाव्यापी नेपाली कविता प्रतियोगिता” हुने

डायस्पोरामा रहेर नेपाली भाषा तथा साहित्यको प्रवर्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथ ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले खुल्ला कोरियाव्यापी नेपाली कविता प्रतियोगिता गर्ने भएको छ । कोरियाको ख्यङ्गीदो प्रान्तका ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिन क्षेत्रमा रहेका नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाजले कोरियन नयाँवर्ष सलनालको पूर्वसन्ध्यामा आउँदो जनवरी १९, २०२५ मा उक्त प्रतियोगिता गर्ने भएको हो । संस्थाका सल्लाहकार कवि आर एन अधिकारीको संयोजकत्वमा हुने उक्तफुर्सदमा

दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने

दक्षिण कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष “तमू ल्होसार २०८१” मनाउने भएको छ । तमू धीं दक्षिण कोरियाले सउल क्षेत्रमा आउँदो जनवरी ५ तारिक मनाउने मिति तय गर्दै विगतका वर्षहरुमा जस्तै आफ्नो मौलिक पहिचान, भाषा – भेषभूषा, संस्कार – सँस्कृति तथा परम्परालाई संरक्षण, सम्बर्द्धन र जगेर्ना गर्ने उद्धेश्यले तमू ल्होसार मनाउने भएको हो । संस्थाको प्रारम्भिक चरणको बैठकले तमूहरुको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग)फुर्सदमा

स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा

स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. ४ मा पर्ने एलादी गाउँमा “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” हुने भएको छ । “संयमित गतिशील र मानवप्रेमी युवाहरु लिई साथमा, सँस्कृति जगेर्ना र गाउँ विकासको नेतृत्व अब हाम्रो काँधमा” भन्ने मेलाको मूल नारा लिएर संगम युवा क्लबको आयोजना तथा स्थानीय आमा समूह र बाबा समूहको विशेष सक्रियतामा यही मंसिर ९ गतेदेखि १५ गतेसम्म ७ दिने सो मेला हुने भएको हो । ग्रामीणफुर्सदमा

पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति

पूर्वी नेपाल समाजले सलनाल २०२५ को लागि कार्यक्रम बाँडफाँड गरेको छ। नोभेबर १० तारिख आफ्नै सभाहलमा बसेको बैठकले कार्यक्रम बाँडफाँड गरेको हो। जस अन्तर्गत सलनालमा ३ संस्थाले कार्यक्रम आयोजना गर्दैछ। सलनालको पहिलो दिन जनवरी २८ तारिख भोजपुर परिवारले डान्स पार्टी गर्ने अनुमति पाएको छ भने २९ तारिख खोटाङ सेवा समाजले सांगीतिक कार्यक्रम गर्ने तय भएको छ। यसैगरी सोहि दिन साँझ ओखलढुंगा सेवा समाजले पनि डान्सपार्टी आयोजना गर्ने अनुमति पाएको छ।फुर्सदमा

“१२ गाउँ” कोरियामा प्रदर्शन हुने, कुन शो कहाँ र कहिले हुँदैछ?

दशैँको अवसर पारेर फुलपातीको दिन रिलिज गरिएको चलचित्र १२ गाउँ कोरियामा पनि प्रदर्शन हुने भएको छ। कोरियामा दर्शकहरुको अत्याधिक माग भएर चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकहरुले जनाएका छन्। प्रदर्शन अगावै चर्चा कमाउन सफल यस चलचित्र प्रदर्शन पछि अझ धेरै प्रशंसा र दर्शकको माया बटुल्न सफल भएको पाइन्छ। कोरिया शो अन्तर्गत अक्टोबर २० तारिख नमस्ते नेपाल फ्याफुल्ला इन्टरटेनमेन्ट कोरियाले किम्हे शहरमा प्रदर्शन गर्दै छ भने कृएटिभ एम्बिसन नेपालले गिम्पो शहरमा २७फुर्सदमा

अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने

दक्षिण कोरियाको आन्सान सहरमा वृहत महोत्सवको रुपमा दशैँ मनाइने भएको छ। सनातन साहित्य संगीत साधना समूह “पाँच स” , गैर आवासिय नेपाली संघ (एन आर एन ए ) र आन्सान सिटि दक्षिण कोरियाको प्रमूख आयोजना रहने उक्त महोत्सव अक्टोबर १३ तारिखका दिन मनाइने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। नेपालीहरुको महान पर्व दशैँलाई साँस्कृतिक रुपले मनाउँदै प्रवासमा पनि नेपाली सँस्कृतिको संवर्द्धन र प्रवर्द्धन गरि नेपालीको पहिचान झल्काउने उद्देश्य अनुरुप योफुर्सदमा

छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज

अमिर याेन्जन । फोनमनी दोब्बर (डबल) पैसा छैटौँ हप्ता विजेता धर्मराज गौतम भएको छ । फोनमनीको ‘हरेक हप्ता पैसा डबल’ अफर अन्तर्गत सोमबार लक्की ड्रबाट विजेता भएका हुन् । धर्मराजसँगै ६ जनाले डबल पैसा पाएका छन् । पैसा डबल पाउनेहरूमा पहिलो हप्ता सुजन स्याङ्बो, दोस्रो हप्ता रामबहादुर दिमडुङ र तेस्रो हप्ता अर्जुन खड्कले पाएका हुन् । त्यस्तै चौथो हप्ता पवन खरेल, पाँचौँ हप्ता राजभाइ लामाले डबल पैसा जितेको फोनमनी मार्केटिङफुर्सदमा

चुम्लुङ छल्लादो शाखाद्वारा विरामीलाई १८ लाख वन सहयोग

किरात याक्थुङ चुम्लुङ छल्लादो शाखाले एक विरामीलाई १८ लाख ७५ हजार वन सहयोग गरेको छ। इलाम चुलाचुली-०१ का ४ वर्षीय ब्लड क्यान्सर पीडित, इभान लावती बचाऔँ अभियान चलाएको थियो। उक्त संकलित रकम आज औपचारिक रुपमा इभानका बुबा नेत्र लावतीलाई हस्तान्तरण गरिएको अध्यक्ष गणेश लिम्बूले फोनिज कोरियालाई जानकारी दिएका छन्। चुम्लुङ छल्लादो शाखाले चलाएको अभियानमा सरिक हुने सबै सहयोगी मनहरुप्रति हार्दिक आभार प्रकट गर्दै विरामीको स्वास्थ्य लाभको कमना गरेको छ्।

अगस्ट ३ र ४ तारिख ताप्लेजुङ सम्पर्क समितिले बृहत वनभोजको आयोजना गर्दै

कोरियाको गर्मी विदामा कहाँ जाने भनेर अन्यौलमा पर्नु भएको छ भने अब चिन्ता नगर्नुहोस्। किनभने ताप्लेजुङ सम्पर्क समितीले अगस्ट ३ र ४ तारिख वृहत वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ। सौलबाट नजिक रहेको 가평군 대성리 मा अवस्थित अति शुन्दर वनभोज स्थल खोलाको किनारमा रमणीय दृश्यावलोकन गर्दै विभिन्न मिष्ठान्न भोजन र पेय पदार्थको स्वाद लिदैँ समय व्यतित गर्न सकिने छ। साथै पुरस्कार सहितको मनोरञ्जनात्म खेल छोक्कु, हाँडी फुटाई, छेलो हान्ने आदिफुर्सदमा

पूर्वाञ्चलद्वारा छुसक कार्यक्रम बाँडफाँड, सांगीतिक सौगातको लागि पाँचथरलाई अनुमति

पूर्वाञ्चल सरोकार समाजले छुसकको लागि कार्यक्रम बाँडफाँड गरेको छ। अप्रील २१ तारिक दोङ्देमून स्थित पूर्वाञ्चलको सभाहलमा भएको बाँडफाँड कार्यक्रममा पाँचथर सेवा समाजले सांगीतिक कार्यक्रमको लागि अनुमति पाएको हो। पाँचथर सँगै ओखलढुङ्गा सेवा समाजले पनि कार्यक्रमको निम्ति निवेदन पेस गरेको थियो। आगामी सलनालमा ओखढुङ्गाले कार्यक्रम गर्न पाउने सर्तमा सहमति जुटेको थियो। डान्स पार्टीका लागि भने तीन संस्था किरात याक्थुङ चुम्लुङ, भोजपुर परिवार र ताप्लेजुङ सम्पर्क समितीले निवेदन पेश गरेका थिए। प्राथमिकताकोफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...