गाेकुल थाेकर

 

काेरियालीसँग विवाह

नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । उनले रंगमञ्चका अनेक पात्रका फिचर स्टोरी लेखिन् । धेरै कलाकारका अभिनय हेरिन् । नवरसका भावहरु बुझ्ने प्रयास गरिन् । क्यानभासका रंगहरु नियालिन् । सन् २०११ मा उनकै जीवन रंगमञ्च झै भयो । जब उनले कोरियन नागरिकसँग विवाह गरिन् । स्टेजमा मञ्चन भैरहेको नाट्य पात्रको जीवनमा आएको नयाँ मोड जस्तै । जिन्दगीको एक भाग सकियो । ‘मैले त आˆनै केटाको अनुहार राम्ररी थाहा नभइ बिहे गरें । आफैंलाईफुर्सदमा


सोचेजस्तो छैन कोरिया : ‘एक दिन काम नगरे दुई दिनको तलब काटिन्छ’

मरिन गाउँपालिका सिन्धुलीका अर्जुन परियार र तिमाल काभ्रेका विमलसिंह लामा दक्षिण कोरियाको खाङवन्दोस्थित छङसनगुन नाम्यन पुग्दा फुरफुर हिउँ परिरहेको थियो । गाडीबाट ओर्लिएर बस्ने होस्टलसम्म पुग्दा उनीहरूको कपाल सेताम्य भइसकेको थियो । बाहिरी तापक्रम माइनस १५ डिग्री थियो । उनीहरूले काम गर्ने र बस्ने ठाउँ जंगलको बीचमा अग्ला रुखमुनि थियो । कोठाभित्र भने न्यानो थियो । कोठामा खाट थिएन । उनीहरूलाई एक–एकवटा ब्लाङ्केट, डसना र सिरानी दिइयो । होस्टलअगाडिका रुख पनि सेताम्य थिए । हिउँका डल्ला पातझैं रुखमा अड्किएर बसेका थिए । अलि पर टिनले छाएका १० वटा एकपाखे झुपडी थिए । ‘कोरियामा बस्ने साथीले हिउँ खेलेको फोटो देखाउँदा लोभफुर्सदमा


दक्षिण काेरियामा राष्ट्रगान गानका रचनाकार व्याकुल माइला सम्मानित

दक्षिण कोरियामा राष्ट्रगानका सर्जक व्याकुल माइलालाई साहित्य शिखर व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको छ । शनिबार सउलमा भएकाे कार्यक्रममा कोरियाका क्रियाशील साहित्यिक संस्थाहरु नेपाल मुक्तक प्रतिष्ठान, अन्तराष्ट्रिय नेपाली साहित्य समाज र इतर आवाज साहित्य समाजले सयुंक्त रुपमा उक्त सम्मान प्रदान गरेका हुन । ओखलढुङ्गा समाज दक्षिण काेरियाकाे निमन्त्रणामा उनी यहाँ अाएका हुन् । कार्यक्रममा बोल्दै माइलाले कोरियामा कार्य व्यस्तताको बाबजुद पनि स्रष्टाहरु सिर्जना, साहित्य साधनामा जुटेको र आफुले उत्कृष्ट रचना सुन्न पाएकोमा खुशी व्यक्त गरे । कोरियामा रहेका सर्जक र सिर्जनालाई मुलधारले समेट्न सक्नुपर्ने पनि उनकाे धारणा थियाे । कार्यक्रमका संयोजकफुर्सदमा


दक्षिण कोरिया छुट्टा छुट्टै घटनामा दुई नेपालीले ज्यान गुमाए

रोजगार अनुमति प्रणली इपिएस मार्फत दक्षिण कोरिया आएका एक नेपालीले आत्महत्या गरेका छन् । २१ महिना अघि कोरिया आएका पाँचथर लालीखर्कका विवेक राईले शनिबार राति आत्महत्या गरेका हुन् । कोरियाको दक्षिणी भाग छाङ उमसीमा बंगुरको फार्ममा काम गर्दै आएका राई केही महिना अघि मात्रै नेपाल गएर आएको पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष राज चाम्लिङले जानकारी दिए । कम्पनीमा पनि एक जना नेपाली हुनुहुँदो रहेछ । हिजो बेलुकीको खाना खाएर एउटै कोठामा सुतेको मान्छे बिहान नदेखेको खोजी गर्दा कम्पनी भित्रै झुन्डिएर आत्महत्या गरेको भेटेछन् । उनले भने । आत्महत्याको कारणफुर्सदमा


रामेछाप सम्पर्क समितिले मंगोलियन हर्ट कन्सर्टको आयव्याय सार्वजनिक : झन्डै दुई करोड वन फाईदा

रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले गत छुसकमा संयुक्त रुपमा आयोजना गरेको मंगोलियन हर्ट लाईभ कन्सर्ट एन्ड सांगीतिक धमकाबाट १ करोड ९२ लाख वन नाफा भएको जनाएको छ। गत आइतबार सउलमा रामेछाप सम्पर्क समितिले जिल्लाको बृहत् भेला गरि साे कुराकाे जानकारी गराएकाे हाे । सिमितिका आर्थिक संयोजक मेगराज खड्काले जिल्लागत आयब्यय प्रस्तुत गरेका थिए । विवरण अनुसार जिल्लाको ३सय टिकट मध्ये २६५ ओटा बिक्रि भएको थियाे । टिकट विक्रिबाट २६५*२५०००= ६६२५००० वन, जिल्लागत सहयोगबाट १ कराेड ५९ लाख ९५ हजार १३ वन संयुक्तबाट जिल्लाको भागमा आएको मुनाफा १ कराेड ८ लाखफुर्सदमा


शनिबार साँझ सउलमा ‘नेपाल भ्रमण बर्ष २०२०’ को प्रवर्धनात्मक कार्यक्रम हुने

शनिबार सउलमा नेपाल भ्रमण बर्ष २०२० प्रवर्धनका लागि औपचारिक सुरुआत तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । एनआरएनए कोरियाले नेपाली राजदूताबास सउल र कोरियाका सक्रिय नेपाली सामाजिक संघ संस्थासंगको सहकार्यमा याे कार्यक्रम हुन लागेकाे हाे । शनिबार बेलुकी साँझ ६ बजे देखि ८ बजेसम्म सउलकाे पर्यटकीय क्षेत्र होंगिक विश्वविद्यालय स्टेशन ९ र १० नम्बरमा हुनेछ । विशेषगरी कोरियन युवाहरुको भीड हुने ठाउँकाे बाटोमा नेपाली साजसज्जा र फाेटाे सहितकाे स्टेजको रूपमा रातो कार्पेट र पछाडि ठुलो ब्यानर राखिने छ। कार्यक्रम स्थालको एक साइटमा खानाको स्टल र अर्को साइडमा फोटो खिच्नेफुर्सदमा


शाही भूमिकाबाट हट्ने राजकुमार ह्यारी र मेगनको घोषणा, आत्मनिर्भर हुन काम गर्ने

टेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले शाही भुमिकाबाट आफूलाई अलग राख्ने घोषणा गरेका छन्। घोषणामा ह्यारी र मेगनले आर्थिक रुपमा आत्मनिर्भर बन्न काम गर्ने घोषणा पनि गरेका छन्। बुधबार भएको घोषणामा उनीहरूले आफ्नो अबको बसाइ ब्रिटेन र उत्तरी अमेरिकामा हुने पनि बताए। बिबिसीका अनुसार राजकुमार ह्यारी र मेगानले यस निर्णय लिनुपूर्व बेलायती महारानी वा राजकुमार विलियमसँग कुनै सल्लाह नगरेको र उनीहरुको यस निर्णयबाट बकिङहम दरबार निराश भएको जनाएको छ। बेलायती शाही परिवारका वरिष्ठ सदस्यहरू यस निर्णयबाट निराश भएको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ। बुधबार अनपेक्षित रुपमा जारीफुर्सदमा


जेजु सम्झनामा

नयाँ बर्ष आउँछ । नयाँ क्यालेन्डरहरु झुन्डिन्छन् । जिन्दगीका नयाँ च्याप्टरहरु थपिदै जान्छन् । ती सम्झदा केही रमाइला लाग्ने छन् केही नरमाइला । यो बर्षलाई फर्केर हेर्दा केही नयाँ ठाउँ घुमियो । नयाँ साथीभाइ भेटियो । कोरियामा हुने कसलाई जान मन हुँदैन र जेजु ? मलाई पनि थियो । कहिले के नमिल्ने कहिले के नमिल्ने । जान पाएको थिइन । भर्सेला परोस यो पटक जान्छु मनमा आँट आयो । एक्लै भए पनि जान्छु । अरु बेला जाउँ जाउँ भन्दा पनि नमान्ने साथीभाइ कुरा गरेको जाने भए । हामी एक गु्रपफुर्सदमा


ढाकाटोपीले सुहाउँदैन थेबा

ढाकरमा दासत्वको भारी बोकेर थेप्चिएको तिम्रो थाप्लोमा ढाका टोपीले सुहाउँदैन थेबा ढाकाटोपी अडिदैन थेबा । तिमी जबर्जस्ती ढाकाटोपी लगाउ चाहे देखासिकिमा अड्याउ अंहँ! तिम्रो ढलेको आत्मास्वाभिमान उठ्नेछैन थेबा ढाकाटोपीले बरु सट्टामा पराधिनताको परजीवि लिखा अनि जुम्रा फुल्नेछ तिम्रो गुराँस फुल्ने शीरमा, खाँडी र बख्खुले सजिदै डम्फु र सेलो गाउँदै स्वतन्त्र डाँफे चरीझै नाचिरहने तिम्रा शैलुङ माबरहरु दिनदहाडै भालेश्वर र कालेश्वरको नाममा बलात्कृत भैरहँदा तिमी टुलुटुलु हेरिरहन्छौ भने दौरा सुरुवाल ढाकाटोपीमा ठाँटिएर तिम्रो लाज ढाकिदैन थेबा । बरु तिम्रो म्हेमेले नबेचेको इमान मामको घलेकले बेरेर बचाएको अस्मिता बेचिनेछ युगौ देखि बिझेकोफुर्सदमा


नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढ्याे

नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियाले सन् २०२० का लागि कामदारको न्यूनतम तलब बढाएको छ । गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ । कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला महिनामा १७ लाख ९५ हजार ३ सय १० कोरियन वन  हुनेछ । साथै दिनमा ८ घन्टाभन्दा माथि अतिरिक्त काम गर्ने मजदुरले राति १० बजेसम्म प्रतिघन्टा १२ हजार ८सय ८५ वनका दरले ज्याला पाउनेछन् । त्यसैगरी राति १० बजेदेखि बिहान ६ बजेसम्मको अतिरिक्तफुर्सदमा


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...