Advertisement
SKIP THIS

साउदीबाट पक्षघातपूर्ण शरिर लिएर नेपाल फर्के समबहादुर


हुम सुनारी मगर
साउदी अरब

विदेशमा गएर पैसा कमाई परिवारको राम्रो पालन पोषन गर्ने सपना बुनेर साउदी अरब पुगेका समबहादुर मगर अन्तत शरिरको एक भाग नचल्ने पक्षघात भएर घर फर्कनु परयो । सउदी पुगेको एक महिनामा नै उनी अस्पतालको शैयामा पुगे सबैको सहयोगमा शरीरको एक भाग नचले पनि उनी जिवित नै घर फर्के ।

 

साउदी रियाद स्थित साउदी जर्मन अस्पतालमा ३ महिना १० दिन उपचार गरेपछि उनी सोमबार काठमाण्डौ पुगेका छन् । उनी उपचार गर्दा अस्पतालमा उठेको विल ५ लाख १० हजार साउदी रियल अथार्त १ करोड ४७ लाख रुपैँया अस्पतालले मिनाह गरिदीएको छ । मधुमेह र उच्च रक्तचापका कारण उनको शरीरको दायाँ भाग नचल्ने भएकाले सम बहादुर ह्वील चियर सहित काठमाण्डौ पुगेका छन् । सोही अस्पतालका डक्टरले उनलाई ह्वील चियर निशुल्क दिएका थिए ।

 

सम बहादुर शौचालयमा अचानक लड्दा कम्बोडमा उनको शिर ठोक्किएको थियो । शिरमा गम्भिर असर परेकोले उनी बेहोस भएपछि तुरुन्तै अस्पताल पुराइएको थियो । काठमाण्डौको म्यानपावर कम्पनी अक्सफोर्ड इन्टरनेशनलबाट एक निजी कम्पनीमा काम गर्न उनी साउदी पुगेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...