विशाललाई कोरियाबाट दुई लाख सहयोग


सोल-बिगत ४ महिनादेखि बोनम्यारो अभावका कारण उपचार गराई रहेका नुवाकोट काहुले ८ का बिशाल तामाङलाई कोरियामा रहेका नेपालीहरुले २ लाख ६ हजार ६ सय रुपैयाँ सहयोग गरेका छन् |

 

सहयोग रकम आज नुवाकोट पन्चलिंगे माध्यमिक बिध्यलायामा  एक कार्यक्रम आयोजना गरि उनका अभिभावकलाई प्रदान गरिएको हो |

 

छोरालाई बोनम्यारो अभाव भएपछि विशालका बुबा रिकीस्वार तामाङले सहयोगका लागि अपिल गरेका थिए | आर्थिक अवस्था कम्जोर भएका १२ बर्षीय विशाललाई सहयोग गर्न कोरियामा  शिवप्रसाद  भट्टको संयोजकत्वमा सहयोग संकलन अभियान संचालन गरिएको थियो |

आमा,बुबासंग बिशाल | (बिचमा )

आमा,बुबासंग बिशाल | (बिचमा )

यसैगरी विशाललाई केहिदिन अगाडि नुवाकोट समाज कोरियाले ८४ हजार  रुपैयाँ र  बेल्जियमबाट मेघमाया लामाले संचालन गरेको सहयोग अभियानबाट एक लाख अन्ठाउन्न हजार तीन सय पन्ध्र रुपैयाँ पनि सहयोग गरिएको संयोजक भट्टले जानकारी  दिए |

 

सहयोग गर्नुहुने महानुभावहरुको नामावलि :-
1) मेयर मान तामाङ, नुवाकोट  (1,11,111)won
2) होम  थापा, वर्दिया (50,000)won
3) केभिन तामाङ, धादिङ (20,000)won
4) रोशन गुरुङ, सुनसरी (30,000)won
5) हरिसरण न्यौपाने , नुवाकोट (50,000)won
6) शिवप्रसाद भट्ट , नुवाकोट (50,000)won
7) ढाकाराम अधिकारी, कास्की (30,000)won
8) गोबिन्द  गौतम ,काभ्रे (25,000)won
9) बुद्ध गौतम , रामेछाप  (25,000)won
10) यम चापागाईं ,सुनसरी (21,000)won
11) समसेर रसाइली, मोरङ  (20,000)won
12) जीवन अदै मगर , बाग्लुङ (50,000)won
13) विनोद कुमार थापा , नुवाकोट (50,000)won
14) सुजन भन्डारि, बारा (20,000)won
15) दिपक कुवर , कास्की (20,000) won
16) महेश आचार्य, नुवाकोट (10,000)won
17)अमोद  राउत ,भक्तपुर (50,000)won
18)अन्जन श्रेष्ठ , (25,000)won
19)जय प्रकाश योन्जन ,रामेछाप (30,000)won
20)प्रकाश भुसाल, अर्घाखाँची (20,000)won
21)मन कुमार लिम्बू, इलाम (20,000)won
22)अशोक  भट्टराई,झापा (20,000)won
23) कमल पाण्डे,अर्घाखाँची (30,000)won
24) नवराज गौतम , रामेछाप (20,000)won
25)करसाङ तामाङ, सिन्धुपाल्चोक (25,000)won
26)घनश्याम शर्मा ,कपिलवस्तु (20,000)won
27)आदर्श भन्डारि ,म्याग्दी (20,000)won
28)तिमाटि  थापा,कास्की (20,000)won
29)दिवस बुढामगर,बाग्लुङ (21,000)won
30)मणि ढकाल,बर्दिया (15,000)won
31)मनोज  सुवेदी,बर्दिया (25,000)won
32) मिना लामा, नुवाकोट (20,000)won
33)केदारनाथ ओझा ,नुवाकोट (30,000)won
34)तोयानाथ चौलागाई ,(प्रदेशी) काभ्रे  (30,000)won
35) रञ्जित रानामगर ………(20,000)won
36) गंगा , पौडेल झापा (20,000)won
37)कल्पना राइ (खुसी) , दोलखा (20,000)won
38)सोमबहादुर तामाङ सामरी  नुवाकोट (30,000)won
39) राजकुमार  गुरुङ  सामारी नुवाकोट (50,000)won
40) रेशम पुन मगर ,म्याग्दी (20,000)won
41) पुष्कर कुवर , दार्चुला (50,000)won
42) प्रेम (लोप्चन) तामाङ कास्की (20,000)won
43) तुल थापा मगर , तनहुँ (30,000)won
44) नेत्र पौडेल, स्याङ्जा (10,000)won
45) दिलिप चौलागाइ, रामेछाप (30,000)won
46) मधुसूदन भट्ट, नुवाकोट (30,000)won
47) सुवास शाही कास्की  (50,000)won
48)ग्याबु लामा, ताप्लेजुङ (50,000)won
49)शिलु तामाङ, नुवाकोट (50,000)won
50) सन्त बहादुर तामाङ, नुवाकोट (50,000)won
51) पासाङ नुर्बु शेर्पा, दाेलखा (10,000)won
52) सुशील काजि थापा, कास्की (10,000)won
53) कृष्ण अधिकारी, कास्की (10,000)won
54) नगिन्द्र द्रलामी, सुर्खेत (10,000)won
55) कृष्ण राई (कमल),सुनसरी (21,000)won
56) शिव पाण्डे, नवलपरासी (20,000)won
57) शाेभा तामाङ, नुवाकोट (1,05,000)won
58) राम दाेङ, नुवाकोट (30,000)won
59) राजिभ लामा, रामेछाप (50,000)won
60) राजेन्द्र नकर्मि, काठमाडौं (50,000) won
61) पेम्बा लामा (पेम दाेम) हेलम्बु + काठमाडौं  (50,000) won
62) रामहरि न्याैपाने, नुवाकोट (30,000)won
63) प्रकाश पाैडेल, पर्वत (20,000)won
64) तारा आचार्य, पाँचथर (20,000)won
65) सिताराम गुरुङ,साेलुखुम्बु (10,000)won
66) बिष्णु बहादुर तामाङ (10,000)won
67) गाेकुल लिम्बू, माेरङ (10,000)won
68) राजिब सम्बाहाम्फे,मोरङ (10,000)won
69) अर्जुन जिटि, स्याङ्जा (10,000)won
70) डोलराज डुम्रे, स्याङ्जा (10,000)won
71) उपेन्द्र अर्याल, गुल्मी (20,000)won
72) मिङमा लामा सेर्पा, ताप्लेजुङ (30,000)won
73) रञ्जना धिमाल, झापा (20,000)won
74) सरस्वती श्रेष्ठ, रामेछाप (20,000)won
जम्मा रकम (21,39,111) won एकाइस  लाख उनानचालिस  हजार एकसय एघार ओन  | जम्मा दुई लाख छ हजार छ सय नेपाली रुपैयाँ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...