Advertisement
SKIP THIS

‘हिडीजाने बटुवाको घर हुन्न’ (भिडियो सहित)


सोल-
हिडीजाने बटुवाको घर हुन्न
उडीजाने बतासको भर हुन्न
एकपछि अर्का गर्दैं डि आर अटुको गीत संगीतहहरु बजारमा आईरहेका छन् ।दक्षिण कोरियामा कामसंगैं सबैं भन्दा व्यस्त हुनेहरुको लिस्टमा पर्ने एक कलाकार हुन् डि आर अटु ।कोरियामा पछिल्लो समय निक्कैं राम्रो माहोल बन्दैं गएको बेला संगीतकार अटु भने कोरियामा नाम र दाम दुवैं कमाउन सफल छन् ।

 

पछिल्लो समय बजारमा  अटुद्धारा संगीतबद्ध ‘हिडीजाने बटुवाको ‘बोल रहेको गीत सार्वजनिक भएको छ ।नेपाली सांगीतिक आकाशमा राई ईज किंग भनेर चिनिने स्टार गायक राजेशपायल राईको सुमुधुर आवाजमा रहेको पुर्वेली भाकाको यो गीत निक्कैं सुमुधुर रहेको छ ।
सुमाया राईको शब्दमा डि आर अटुले मिठो संगीत भरेका छन् ।

संगस नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको यो गीतमा पुर्वेली हास्यकलाकार गणेश ईशारा,युमा र निर्भिकको अभिनय रहेको छ ।छायांकन जी बि लामाको रहेको छ भने निर्देशन पार्वन राई,सम्पादन सुरेश राउतले गरेका छन् । सट कट ईन्टरटेनमेन्ट नेपालले यो म्युजिक भिडियो निर्माण गरेको हो ।यो गीतले संगीतकार अटुको सांगीतिक आकासमा अर्का सुनौंलो ईटा थप्नेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...