Advertisement
SKIP THIS

बुद्धले भरिएको देश(विचार)


 

अभिषेक राजबाहक-
मलाई लागेको थियो बुद्ध एउटा मात्र थिए भनेर तर आज यो मधेस आन्दोलनले स्पष्ट गराउदैछ कि यहा हजारौ लाखौ बुद्ध हरू रहेछन्!
जो मानिसद्वारा मानिस जलाईए पनि,
मानिसद्वारा मानिस मारीए पनि,
बिदेशी शक्तिले हस्तक्षेप गरेपनि,
आज सबै मौन छन् !
शान्त छन् !

आज जनताद्वारा जनतालाई प्राप्त दुःखको कारण कसलाई मान्ऩे?
ती आन्दोलनकारीलाई?
जसले आफ्ऩो हक मागेका छन्!
जसले ज्यान जोखिममा पारेर आफ्ऩो आउने पुस्ताका निमित भनि लडेका छन्!
कि सरकारमा रहेका ती सभासदहरूलाई?
जो आज यी २ महिना भन्दा बढी मधेस बन्द हुदा समेत मौन छन्!
जो राष्ट्रपति,प्रधानमंत्री र अन्य मन्त्री बन्ऩे लोभमै कार्यरत छन्!

हामी नेपाली यो देश नेपाल तर शासन भारतको,
टिभी हाम्रो तर टिभीमा च्यानल भारतको,
सिनेमा हल हाम्रा तर त्यो पर्दामा फिल्म भारतको,

हामी मानौ नमानौ तर हामीलाई भारतको भाषा र चलचित्र मन पर्छ ।

हिजो भारतमा मुठी भर अंग्रेजले व्यापारको नाममा भारत पसेर पुरा भारतमा शासन गरे जस्तै आजभोली भारतले पनि त्यही रणनीति नेपाल प्रति अपनाए जस्तो छ व्यापारको निमित छिरेका केही भारतियले आज तराईलाई नेपालबाट टुक्राउन खोज्दैछन्!

हामी भारत विरुद्ध शब्दको वाण त छोडन सक्छौ!
सामाजिक संजालमा #backoffindia त कोर्न सक्छौ तर यी सबैलाई व्यवहारमा उतार्न सक्दैनौ! सायद यो तितो सत्य हो नेपालको ।
त्यसलै आज म एउटा मात्र होईन हजारौ बुद्धहरू देख्दैछु जो अझै मौन छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...