बुद्धले भरिएको देश(विचार)


 

अभिषेक राजबाहक-
मलाई लागेको थियो बुद्ध एउटा मात्र थिए भनेर तर आज यो मधेस आन्दोलनले स्पष्ट गराउदैछ कि यहा हजारौ लाखौ बुद्ध हरू रहेछन्!
जो मानिसद्वारा मानिस जलाईए पनि,
मानिसद्वारा मानिस मारीए पनि,
बिदेशी शक्तिले हस्तक्षेप गरेपनि,
आज सबै मौन छन् !
शान्त छन् !

आज जनताद्वारा जनतालाई प्राप्त दुःखको कारण कसलाई मान्ऩे?
ती आन्दोलनकारीलाई?
जसले आफ्ऩो हक मागेका छन्!
जसले ज्यान जोखिममा पारेर आफ्ऩो आउने पुस्ताका निमित भनि लडेका छन्!
कि सरकारमा रहेका ती सभासदहरूलाई?
जो आज यी २ महिना भन्दा बढी मधेस बन्द हुदा समेत मौन छन्!
जो राष्ट्रपति,प्रधानमंत्री र अन्य मन्त्री बन्ऩे लोभमै कार्यरत छन्!

हामी नेपाली यो देश नेपाल तर शासन भारतको,
टिभी हाम्रो तर टिभीमा च्यानल भारतको,
सिनेमा हल हाम्रा तर त्यो पर्दामा फिल्म भारतको,

हामी मानौ नमानौ तर हामीलाई भारतको भाषा र चलचित्र मन पर्छ ।

हिजो भारतमा मुठी भर अंग्रेजले व्यापारको नाममा भारत पसेर पुरा भारतमा शासन गरे जस्तै आजभोली भारतले पनि त्यही रणनीति नेपाल प्रति अपनाए जस्तो छ व्यापारको निमित छिरेका केही भारतियले आज तराईलाई नेपालबाट टुक्राउन खोज्दैछन्!

हामी भारत विरुद्ध शब्दको वाण त छोडन सक्छौ!
सामाजिक संजालमा #backoffindia त कोर्न सक्छौ तर यी सबैलाई व्यवहारमा उतार्न सक्दैनौ! सायद यो तितो सत्य हो नेपालको ।
त्यसलै आज म एउटा मात्र होईन हजारौ बुद्धहरू देख्दैछु जो अझै मौन छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...