Advertisement
SKIP THIS

कोरियाबाट धादिङ्गवेशीमा अपाड़्ग मैत्री शौचालय निर्माण गरिने |


सौल _ सन्तोष अधिकारी

गत छुसक २०१५ सेप्टेम्बर २६ तारिकका दिन धादिङ्ग समाज गणतन्त्र कोरियाको भेलाले समाज द्वारा सदरमुकाम धादिङ बेशीमा निर्मार्ण गर्न लागिएको सुबिधासम्पन अपाङ्ग मैत्री (नेपालकै नमुना) शौचालय निर्माण सम्पन्न गर्नको लागि आवश्यक थप आर्थिक संकलन गर्ने निर्णय गरेकोछ | कोरियामा रहनु भएका सम्पूर्ण महानुभावहरुलाई आ-आफ्नो स्थान बाट सक्दो सहयोग गरि यो एउटा उदाहरणीय सामाजिक कार्यमा हातेमालो गरि आफ्नो साथ पनि दर्शाईदिनुहुन अनुरोध गरिएको छ । शौचालय निर्माणको काम शुरुवात भैसकेको कुरा जानकारी गाराउँदै, “आफ्नो गाउँ आफै बनाऔं” भन्ने नारालाई आत्मसाथ गर्दै, सहयोगी हातहरु अगी बढाईदिनुहुन धादिङ्ग जिल्लाबाट जुन-कुनै तवरले कोरिया प्रवेश गरि विभिन्न क्षेत्रमा आबद्ध धादिङ प्रेमी मित्रहरुलाई हार्दिक अनुरोध गरिएकोछ ।

पुनश्च : सम्पूर्ण सहयोगीहरुको नाम समाजको इतिहासमा अमर रहनेछ भने १,००,००० वन (अछेरुपी एक लाख वन ) भन्दा माथि सहयोग गर्ने मित्र हरुलाई बिषेस समारोह बीच प्रसंसा पत्र सहित भब्य सम्मान गरिनेछ । त्यस्तै २,००,००० वन (अछेरुपी दुई लाख वन ) भन्दा माथि सहयोग गर्नुहुनेहरुको हकमा भने स-सम्मानका साथ् शिलालेखमा नाम लेखिने व्यवस्था गरिएको कुरा संस्थाका अध्यक्ष नवराज बोहराले जानकारी दिएकाछन्   |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...