”पिरतीमा सहिद हुदैछु” गीतको काेरियामा छायांकन


 

बिरु कार्की

 

 

सोल – पिरतीमा परेपछि केके हुन्न् ? मान्छे बिष पिउन पनि तयार हुन्छ । पाशाे लगाउन पनि पछि पर्दैन । भनिन्छ प्रेम र युद्धमा सबै चिज जायज हुन्छन । एकाेहाेराे प्रेममा परेका दुई प्रेमिका बिबिध बाध्यतामा परेर प्रेम सफल नभए पछि छुटिन्छन तर बिबाहित युवतीलाई प्रेमिका र श्रीमानकाे दाेहाेराे पीडा भाेग्न बाध्य पार्छ ।

 

परयुवक संग सल्केपछि श्रीमानले यातना दिन सुरु गर्छन अनि उनी बिष सेवन गरेर संसार छाड्छिन | प्रेमकाे नाममा बलि चढ्छन प्रेमी ,यस्तै भाव समेटिएकाे युवा सर्जक तेजेन मल्लकाे शब्द पिरतीमा सहिद हुदैछु सोलका रमणीय स्थलहरुमा छायांकन गरिएको छ ।

 
उक्त गीतमा तेजस रेग्मी र कृष्णा परियारले दिएका छन । अलिसा सिं , तेजेन मल्ल र नारायण पाैडेलकाे अभिनय रहेकाे छ भने अनुराग सापकाेटाकाे छायाङ्कन रहेकाे छ ।

 

 

बिरु कार्कीको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई सज्जन कुमार सिंहले निर्देशन गरेका छन् | गीतको म्युजिक भिडियाे दशै अगाडी नै बजारमा ल्याउने तयारी रहेको तेजेन मल्लले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित
  • सलनालमा कार्यक्रम नै कार्यक्रम
  • कोरियामा राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन प्रवास नेपाली सम्पर्क विभाग गठन
  • सउल नेपाल गुम्बा सातौ बर्षमा प्रवेश
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...