कियाच कोरियाले सगरमाथा आरोहण गर्न लागेका सुशीललाई सहयोग
फोनिज कोरिया संवाददाता सोल-लिम्बु समुदायबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको शिखरमा चढन लागेका आरोही पाँचथर माङ्जाबुङ निवासी सुशील सेर्मालाई किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।
कियाचु कोरियाले रु ५० हजार आर्थिक सहयोग रकम संकलन गरी नेपाल पठाएको कियाचु कोरियाका अध्यक्ष भीमराज चेम्जोंङले बताए ।सेर्मा लिम्बु समुदायबाट प्रथम व्यक्तिको रुपमा सगरमाथा आरोहण गर्न लागेका हुन ।
आर्थिक सहयोगले सेर्माको साहस उच्च बनाउन साथ दिने किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको ठहर छ । कियाचु कोरियाले आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई विषेश धन्यवाद समेत दिएको छ ।
आर्थिक सहयोग गर्ने व्यक्तिको नाम र रकम यसप्रकार रहेको छ ।
१ .नोगेन नेम्बाङ- ५१,००० वोन
२, रमण सुब्बा -५०००० वोन
३.सन्देश नेम्बाङ -५००००वोन
४ .कमल नेम्बाङ- ५०००० वोन
५.देउ कुमार साम्सोहाङ -४०००० वोन
६ ,गोकुल लिम्बु -४०००० वोन
७ .डिक बहादुर चेम्जोंङ- २०००० वोन
८ , नेत्र लिम्बु- २०००० वोन
९ ,महेन्द्र लिम्बु -२०००० वोन
१० .नरेन्द्र सदेम्बा -२००० वोन
११ .केशब दाहाल [क्षेत्री ]-२०००० वोन
१२ .साम लिम्बु [चेम्जोंङ्] -२०००० वोन
१३ .धिरेन तुम्बापो -२०००० वोन
१४ .ईन्द्र लावती [पुर्बेली गाउले ]-२०००० वोन
१५.उतम खजुम -२०००० वोन
१६ ,सुन्दर लिम्बु [थोक्लिहाङ] -१०००० वोन
१७ , सन्तोष मादेन -१०००० वोन
१८ ,नरेन्द्र योंङयाङ-१०००० वोन
१९, भिम राज चेम्जोंङ्- ५०००० वोन