Advertisement
SKIP THIS

डोल्मा र उमेशलाई सहयोग हस्तान्तरण


सोल – किराँत राई यायोख्खा कोरिया र एमटियु कोरिया ओसानले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी संकलन गरेको सहयोग रकम , बोनम्यारो पीडित दोलखाकी डोल्मा सेर्पा (कोरियामा उपचाररत ) र तीन बर्षअघी सवारी दुर्घट्नामा परेका झापा चन्द्रगढीका उमेश राईलाई हस्तान्तरण गरिएको छ ।

 

हिमालयन स्टोरी रेस्टुरेण्ट सुवनमा गत अगस्ट १५ तारिक ‘सुवोन जंक्सन म्युजिकल पार्टी तथा फुड फेस्टिभल’ बाट जम्मा भएको सहयोग रकम जम्मा नौ लाख छ हजार वनबाट पति ब्यक्ती चार लाख त्रीपन्न हजारका दरले हस्तान्तरण गरिएको हो ।

 

अगस्ट २३ तारिक आईतबारको दिन कसम रेस्टुरेण्ट सुवोन स्थित किराँत राई ययोख्खा दक्षिण कोरियाका अध्यक्ष दिनेश राई र संस्थाकै कोषाध्यक्ष बन्दना राई मार्फत डोल्मा सेर्पालाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

 

त्यस्तै उमेश राईलाई भने सहयोग रकम नेपाल नै पठाईएको छ । उक्त अनौपचारिक कार्यक्रममा उपस्थित भएर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गरिदिनुहुने सम्पुर्णलाई आयोजक संस्था किराँत राई यायोख्खा कोरिया र एमटियु ओसानको तर्फबाट हार्दिक धन्यबाद ब्यक्त गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...