Advertisement
SKIP THIS

एनआरएन कोरियाको सचिबमा राजुको उमेरद्वारी


सोल-आसन्न अधिबेशनमा सचिव पदका लागी राजु सन्तोषी थापाले उमेरद्वारी घोषणा गरेका छन् |

 

२०१५ सेप्टेम्बर महिनाको १२-१३ मा हुन लागेको कोरियाको पाचौ अधिबेशन नजिकिंदै गर्दा थापाले सचिब पदमा उनले प्रेस बिज्ञप्ति निकाल्दै आफ्नो उमेरद्वारी घोषणा गरेका छन् | उनि चौथो अधिबेशनमा सचिब पदमा थोरै मतले पराजय भएका थिए |

 

थापाले बिगतको अनुभव सगाल्दै फेरि पनि सचिब पदमा उम्मेदवारी दिन लागेको बताएका हुन् | ‘एनआरएन जस्तो अन्तर्राष्ट्रिय स्तरको नेपाली संस्थाको पदाधिकारी स्तरमा उम्मेदवारी दिनु भनेको आफैमा महत्वपुर्ण बिषय हो ।’ उनिद्वारा जारि बिज्ञप्तिमा भनिएको छ ‘मेरा अग्रज दाजुहरु , शुभचिन्तक साथिहरु र सामजिक परिबर्तनको निम्ती चिन्तित रहनु भएका सबै बरिष्ठ सामाजिक ब्यक्तित्वहरुको प्रेरणा बमोजिम नै म आज उम्मेदवारको रुपमा अगाडी आएको छु ।’

 

ईपीएसबाट आएका उनि बिगत ६ वर्षदेखी एनआरएन कोरियाका हरेक कार्यक्रम तथा विभिन्न संघ संस्थामा आवद्ध भइ सामाजिक सेवा गर्दै आएका छन । उनीसंग दिर्घकालीन र ब्यवस्थित नेपाल हाउस निर्माणार्थ दश करोड संकलन अभियान स्वरुप आयोजित महामेला सफल पार्न नेपाल हाउस ब्यबस्थापन समिति सचिबालय सदस्य भएर सकृय जिम्मेवारी वहन गरेको अनुभव छ |

 

विगत २ वर्ष देखी कोरियामा आपत विपत पर्दा र काम छोडेको अवस्थामा खान बस्न सुविधा सहितको पाथिभरा हाउस सञ्चालन गर्दै आएको झापा मिलन समाजको वरिष्ठ उपाध्यक्ष पनि हुन् |

 

त्यस्तै नेपाल पत्रकार महासंघको सदस्य तथा वैधानिक रूपमा नेपालमा दर्ता गरिएको ग्लोबल तेह्रथुम सेवा समाज संस्थाको केन्द्रिय सचिव तथा कोरियाको सल्लाहाकार रहि काम गरेको अनुभव छ ।

 

उनले समाज सेवाको यो दौरानमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ दिने सबैमा आभार प्रकट गर्दै एनआरएन कोरियाको पाचौ कार्यसमितीको सचिब पदमा २ बर्षे कार्यकालका जिताउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरिदिन सम्पुर्ण कोरियावासी जन समुदायहरूमा अपिल गरेका छन |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • एभरेष्ट एफ सीद्वारा ‘एभरेष्ट कप ‘ आयोजना हुँदै
  • पूर्वी नेपाल समाजले दीपावली विशेष शुभकामना आदानप्रदान एवम देउसी भैलो आयोजना गर्दै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...