Advertisement
SKIP THIS

कोरियासंग ईपीएस कोटा बढाउन श्रम मन्त्रीको आग्रह


सोल-नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (ईपीएस) को श्रम सम्झौता नबिकरण भएको छ । श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङ र कोरियाका श्रम तथा रोजगार मन्त्रालयका भाइस मिनिस्टर खो योङ सुनले दुई बर्षका लागि दुई पक्षीय सम्झौता शुक्रबार नाबिकरणमा हस्ताक्षर गरेका हुन् ।

 

हस्ताक्षरका क्रममा मन्त्री गुरुङले नेपाली कामदारको कोटा बढाउन अनुरोध गर्नका साथै नेपाली कामदारको बारेमा निशुल्क हवाई टिकट माग गरेका छन् । उनले अदक्ष कामदार मात्र होइन ईन्जीनीयर,नर्स, आदि दक्ष कामदारलाई रोजगार दिन प्रस्ताव गरेका

 

 

त्यस्तै मन्त्री गुरुङले ईपीएस आवेदन गर्ने उमेर हद वृद्धि १९ बर्षदेखि ४५ बर्ष सम्म बनाउन प्रस्ताव गरेका थिए । उनले कामदारको परिवारलाई बेलाबेला भ्रमण गराउन पाउने प्रावधान र खाडी क्षेत्रमा कन्ट्रक्सनमा कामको अनुभव भएका कामदारहरुलाई कोरियामा रोजगार दिन प्रस्ताव गरेका छन् ।

 

नेपालका तर्फबाट राखिएका प्रस्तावहरु कोरियाली पक्षले सकरात्मक रहेको छ । निशुुल्क हवाई टिकट बारे जवाफ दिंदै मिनीस्टर सुुनले निशुल्क टिकट १५ देशका कामदारलाई नै दिनुपर्ने भएकाले समस्या हुने जानकारी गराएका थिए । जवाफमा मन्त्री गुरुङले शुुरुमा हवाई टिकट रोजगारदाता उपलब्ध गराएर पछि कामदारको तलबबाट कट्टा गर्ने प्रस्तावलाई सुुनले सकरात्मक लिएका थिए ।

 

मिनीस्टर सुुनले अहिले कम्स्ट्रक्सन क्षेत्रमा कोरियन चाइनीज र कोरियन मजदूुरहरु कार्यरत भए पनि दक्ष नेपाली कामदारलाई लिन सकिने बताए ।

 

शनिबार सोलस्थित नेपाली दूतावासमा भएको अन्र्तकृया कार्यक्रममा मन्त्री गुरुङले छिट्टै श्रम बैंक स्थापना हुने बताए । श्रम बैंक स्थापना भएपछि हुुण्डि करोबार कम हुने जनाउदै नेपालबाट कोरिया आउदै सो बैंकमा खाता अनिबार्य खोल्नुुपर्ने प्रावधान बनाइने जानकारी दिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...