कोरियासंग ईपीएस कोटा बढाउन श्रम मन्त्रीको आग्रह


सोल-नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (ईपीएस) को श्रम सम्झौता नबिकरण भएको छ । श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङ र कोरियाका श्रम तथा रोजगार मन्त्रालयका भाइस मिनिस्टर खो योङ सुनले दुई बर्षका लागि दुई पक्षीय सम्झौता शुक्रबार नाबिकरणमा हस्ताक्षर गरेका हुन् ।

 

हस्ताक्षरका क्रममा मन्त्री गुरुङले नेपाली कामदारको कोटा बढाउन अनुरोध गर्नका साथै नेपाली कामदारको बारेमा निशुल्क हवाई टिकट माग गरेका छन् । उनले अदक्ष कामदार मात्र होइन ईन्जीनीयर,नर्स, आदि दक्ष कामदारलाई रोजगार दिन प्रस्ताव गरेका

 

 

त्यस्तै मन्त्री गुरुङले ईपीएस आवेदन गर्ने उमेर हद वृद्धि १९ बर्षदेखि ४५ बर्ष सम्म बनाउन प्रस्ताव गरेका थिए । उनले कामदारको परिवारलाई बेलाबेला भ्रमण गराउन पाउने प्रावधान र खाडी क्षेत्रमा कन्ट्रक्सनमा कामको अनुभव भएका कामदारहरुलाई कोरियामा रोजगार दिन प्रस्ताव गरेका छन् ।

 

नेपालका तर्फबाट राखिएका प्रस्तावहरु कोरियाली पक्षले सकरात्मक रहेको छ । निशुुल्क हवाई टिकट बारे जवाफ दिंदै मिनीस्टर सुुनले निशुल्क टिकट १५ देशका कामदारलाई नै दिनुपर्ने भएकाले समस्या हुने जानकारी गराएका थिए । जवाफमा मन्त्री गुरुङले शुुरुमा हवाई टिकट रोजगारदाता उपलब्ध गराएर पछि कामदारको तलबबाट कट्टा गर्ने प्रस्तावलाई सुुनले सकरात्मक लिएका थिए ।

 

मिनीस्टर सुुनले अहिले कम्स्ट्रक्सन क्षेत्रमा कोरियन चाइनीज र कोरियन मजदूुरहरु कार्यरत भए पनि दक्ष नेपाली कामदारलाई लिन सकिने बताए ।

 

शनिबार सोलस्थित नेपाली दूतावासमा भएको अन्र्तकृया कार्यक्रममा मन्त्री गुरुङले छिट्टै श्रम बैंक स्थापना हुने बताए । श्रम बैंक स्थापना भएपछि हुुण्डि करोबार कम हुने जनाउदै नेपालबाट कोरिया आउदै सो बैंकमा खाता अनिबार्य खोल्नुुपर्ने प्रावधान बनाइने जानकारी दिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • यायोक्खाले यस वर्षको अन्तिम उभौली साकेला सुवनमा गर्दै
  • एनसिसिद्वारा छुसकको कार्यक्रम बाँडफाँड, ३ संस्थालाई अनुमति
  • बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न
  • नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...