Advertisement
SKIP THIS

मृतकको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा सम्पन्न


 

सोल – गत जुलाई ३१ मा आफ्नै सहकर्मी हत्या गरेका काभ्रेका सुदिप रावत र अगस्त १२ मा कोठामा मृत फेला परेका नवलपरासीका स्व.बिरेन्द्र प्रसाद चौधरिको सम्झनामा काभ्रे सम्पर्क समिती , नवलपरासी कोरिया सम्पर्क मन्चको आयोजना, प्रवासमा हाम्रो एकता समुहको संयुक्त आयोजना सोल स्थित नेपाल हाउसमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

 
काभ्रे सम्पर्क समितिका अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षता कोरियाका लागि नेपाली महामहिम राजदुत कमन सिंह लामाको प्रमुख अतिथ्यामा सम्पन्न श्रद्धाञ्जली सभामा राजदुत लामाले घटनाले आफू दुखित भएको र मनोरञ्जनको नाममा साथी भाई धूम्रपान तथा मद्दयपानको कुलतमा लागेर क्षणिकलाई समाल्न नसक्दा यस्तो घटना घटने हुदा आफै सजक हुनु पर्ने बताए ।

 

 

श्रमसहचारी अनिल गुरुङले यस्तो घट्ना पहिलो भएको र यो नै अन्तिम हुनु पर्ने र यस्तो भईपरी आउने दूतावासले गर्न सक्ने जस्तो सुकै काम जति बेला पनि आफू तयार रहेको बताए । कार्यक्रममा समाजसेवी रुद्र शर्मा , एनआरएन अध्यक्ष बिनोद कुवर , केपि सिटौला एनसिसि अध्यक्ष प्रेम शाह ,यज्ञराज सुवेदी लगायतले मृतकहरु प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै शाेकाकुल परिवार प्रती हार्दिक संवेदना प्रकट गरेका थिए । उक्त श्रद्धाञ्जली समारोहमा नेपाली समुदायको उल्लेखीय उपस्थिति रहेको थियो |

 

 

काभ्रे सम्पर्क समितिले स्व.सुदिप रावतको नाममा अक्षय कोष स्थापना गरेको र उक्त रकम पछि साबजानिक गरिने जानकारी दिने जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...