गायक छेटुप मोक्तनको ल्होछार दाङगे म्युजिकभिडियो सर्वाजनिक
![](https://www.fonijkorea.net/wp-content/uploads/2024/01/New-Tamang-Selo-Song-LHOCHHAR-DANGE-FT..Kumar-Moktan-Yangi-DongChhetup-LamaJitu-Lopchan-2024-800x450.jpeg)
गायक छेटुप मोक्तनको ‘ल्होछार दाङगे’ म्युजिक भिडियो युट्युबमार्फत सर्वाजनिक भएको छ ।
उक्त गीतमा गायक छेटुप मोक्तन र गायिका जितु लोप्चनको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत नायक (कलाकार) कुमार मोक्तन तामाङको रहेको छ । भिडियोको कोरियोग्राफी र निर्देशन नरेन मोक्तनले गरेका हुन् ।
म्युजिक एरेन्जरमा जोगलाल लामा र प्रस्तुतीमा कुमार मोक्तन, याङजी दोङ, माया देवी मोक्तन, अमर लामा, उत्तर लामा, सुनमाया घिसिङ, मोनिका सिङतान र साम्तेन मोक्तन रहेको छ ।
म्युजिक भिडियो लिङ्कः