दक्षिण कोरियाबाट क्यान्सर पिडित पूजालाई दुई लाख रुपैयाँ सहयोग


स्याङ्जा जिल्लाको फेदीखोला -२, निवासी क्यान्सर बिरामी पूजा अधिकारी कार्कीलाई कोरियाबाट आर्थिक सहयोग प्रदान गरिएको छ । भारतको दिल्लीमा रहेको डा.बि.आर. अम्बेडकर रोटरी क्यान्सर अस्पतालमा उपचारार्थ रहेकी निजको आर्थिक अवस्था कमजोर रहेकोले कोरियामा कार्यरत रहेका भोज बहादुर थापाको विशेष पहलमा सङ्कलित रकम १९ लाख, ६९ हजार, १ सय ३९ कोरियन वोन अर्थात २ लाख, १ हजार, ५ सय रुपैयाँ बिरामीको परिवारलाई हस्तान्तरण गरिएको हो ।

हाल कोरियामा कार्यरत स्याङ्जा फेदीखोला -२, बडाचौर स्थायी घर भएका सामाजिक अभियान्ता भोज बहादुर थापाको विशेष सक्रियतासँगै कोरियामा एक सफल व्यवसायी तथा NRNA कोरियाको वरिष्ठ पदको उम्मेदवार परी गुरुङ (Seol Mira), स्याङ्जा भई स्याङ्जा परिवार दक्षिण कोरियाका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा वर्तमान सल्लाहकार पूर्ण गुरुङ (फेदीखोला-४ टोर्के) तथा सोही संस्थाको बुसान शाखा अध्यक्ष आशिष रानाभाट (स्याङ्जा फेदीखोला-४, आरुखर्क) सँगको विशेष सहजीकरणमा आर्थिक सङ्कलन गरिएको हो ।

साउन ६ गते शनिबार सम्पन्न भएको सो सहयोग हस्तान्तरण कार्यक्रममा स्याङ्जा फेदीखोला-२ स्थितको श्री परिवर्तन युवा समूहका संस्थापक अध्यक्ष अर्जुन केसी, वर्तमान अध्यक्ष मनोज कार्की, भोज बहादुर थापाकी श्रीमती सुनिता चपाइँ थापा, नेपाल टेलिभिजन र आदर्श समाज पोखराका पत्रकारहरु साथै फेदीखोला -२, खड्केटारीका समाजसेवी व्यक्तित्वहरु र गाउँलेहरुको उल्लेख्य उपस्थितिका विच श्री काला भैरव मा.वि. को प्राङ्गणमा सो रकम हस्तान्तरण गरिएको थियो । कोरियाबाट पठाएको सहयोगसँगै अन्य सामाजिक अभियान्ताहरु, देशविदेशमा रहेका विभिन्न संघसंस्थाहरुको पहलमा सङ्कलित एकमुष्ट सहयोग १२ लाख, ३८ हजार, ७ सय ३१ रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

कोरियामा सङ्कलित सहयोग विवरण :

१) शन्तोष साम्पाङ (भोजपुर)-३०००० वन✅️
२) मन कुमार खापुङ (तेर्हथुम)-२०००० वन✅️
३) रमेश लिम्बु(पाचथर) -१५००० वन✅️
४)काजि सुवास (पोखरा) -२०००० वन✅️
५)दिलिप क्षेत्रि (पोखरा) -१५००० वन
६)मिलन लिम्बु (धरान ) -२०००० वन✅️
७)अजय तामाङ (सिन्धुपाल्चोक)
-२५००० वन ✅️
८) होमनाथ तिवारि (ताप्लेजुङ) -२०००० वन✅️
९)शुसिल चन्द्र वाग्ले (भरतपुर, चितवन)- २०००० वन✅️
१०) आदित्य श्री धिताल (काभ्रे) -९९००वन✅️
११ ) सिता राम चौधरि (दाङ) -२०००० वन✅
१२)रुद्र कँडेल (चितवन) १५०००वन✅
१३) शन्तोष खड्का क्षेत्री (स्याङ्जा, )५०००० वन✅
१४)मनिष वाइबा (हेटौडा) -२०००० वन✅
१५)श्री दोङ च्याङ्बा ( काठमाडौं )-१०००० वन✅
१६)ठाकुर
खनाल(अर्धखाचि)-२००००वन✅
१७)कुशल राई (भोजपुर)-३००००वन✅
१८)बिधान भटराई (स्याङ्जा)-२५०००वन✅
१९)ढाकाराम पौडल(पोखरा)-२००००वन✅
२०)राजु कुमार (स्याङ्जा)-३००००वन✅
२१)दिलिप कोयी राई (धरान)-८००००वन✅
२२)लालु सुवेदि(स्याङ्जा)-२०००० वन✅
२३)देविलाल तिवारि (स्याङ्जा)-३००००वन ✅
२४)जेम्स लिम्बु (धरान)-५०००० वन ✅
२५)गोबिन्द थापा (पोखरा,तालचोक)-२५००० वन✅
२६)सुदिप भुषाल (पर्वत)-३०००० वन✅
२७)बिमल पौडेल (स्याङ्जा)-४००००वन✅
२८)बिशाल तिवारि (तेर्हथुम)-१०००० वन✅
२९)भुविन सुवेदि (स्याङ्जा,३-आरुखर्क)-२००००वन✅
३०)दिपेश राई (झापा,सुरुङ्गा)-५०००० वन✅
३१)गणेश रानाभाट(स्याङ्जा)-२००००वन✅
३२)बाबा चौधरि (सर्लाही)- २००००वन ✅
३३)योगेन पुन (सुर्खेत)-२१००० वन✅
३४)जेकब गुरुङ(चितवन)-१००००वन✅
३५)राम मगर (उदयपुर)-२१२२५ वन✅
३६)पुर्ण गुरूङ स्याङ्जा फेदिखोला ४/ ३१,०००/ वन✅
३७) विजय गुरूङ स्याङ्जा फेदिखोला ४ / ३१,०००/ वन✅
३८) विनोद शेरचन भैरहवा ३१,०००/ वन✅
३९) खामेश चौधरी चितवन ३०,०००/ वन✅
४०) मधु भुषाल काठमाडौ २०,०००/ वन✅
४१) भुवन मल्ल म्याग्दी २०,००० / वन✅
४२)गणेश गुरूङ पर्वत ५१,०००/वन✅
४३) के, बि , गुरूङ कास्की ५१०००/ वन✅
४४) बिष्णु गुरूङ कास्की २०,०००/ वन✅
४५)मनु रोक्क म्याग्दी २०,०००/ वन✅
४६)बिरेन पुन म्याग्दी २१,०००/ वन✅
४७)प्रेम चौधरी कैलाली ३०,०००/ वन✅
४८)दिपेन्द्र सेन्चुरी स्याङ्जा १०,०००/ वन✅
४९) सुमन ठकुरी म्याग्दी ११,०००/ वन✅
५०) नगेन्द्र बरूवाल पर्वत १०,०००/ वन✅
५१) भान्जा राई १०,०००/ वन✅
५२)प्रदिप राई १०,०००/ वन✅
५३)बिकास लामिछाने कास्की १०,०००/ वन✅
५४)सि,बि, राना स्याङ्जा २०,०००/ वन✅
५५) गोकुल पौडेल स्याङ्जा फेदिखोला ४/ ३०,०००/ वन✅

५६)मीन घले लमजुङ २०,०००/ वन✅
५७) युवाराज गुरूङ स्याङ्जा २०,०००/ वन✅
५८) कृष्ण गुरूङ स्याङ्जा १०,०००/ वन✅
५९) टोजिन्द्र गुरूङ स्याङ्जा १०,०००/ वन✅
६०) कुमार थापा स्याङ्जा १०,०००/ वन✅
६१) भक्त थापा स्याङ्जा १०,०००/ वन ✅
६२)अमित राना स्याङ्जा १०,०००/ वन✅
६३)किसान गुरूङ स्याङ्जा २०,०००/ वन✅
६४)विजय थापा स्याङ्जा २०,०००/ वन✅
६५) राम पंगेनी स्याङ्जा १०,०००/✅
६६)कर्म लामा मुगु ३५,०००/ वन✅
६७)सन्दिप लिम्बु (धरान)-२००००वन✅
६८)रामु गिरि स्याङ्जा – ३०००० वन✅
६९)जिवन बराल, पोखरा -५०००० वन ✅
७०)दिन दयाल बढ़ई कोटहीमाई गाऊपालिका २ सक्रौन पकडी रूपन्देही-२००००वन✅
७१)मनिराज किराँति ,भोजपुर -१५००० वन✅
७२)परी गुरूङ फेदीखोला-२ स्याङजा(हाल दक्षिण कोरिया बुसान) NRNA को बरिष्ठ उपाध्यक्षको उम्मेदार -५०००० वन✅
७३) आशिस रानाभाट फेदिखोला ४ आरुखर्क (द.कोरिया किम्हे बुसान शाखा अध्यक्ष )३००००✅
७४)बिशाल राना भाट फेदिखोला ३ स्याङ्जा २०००० ✅
७५)सुजन पौडेल, फेदीखोला ४ आरूखर्क स्याङजा २००००✅
७६)सागर पोख्रेल फेदीखोला -१ स्याङजा २००००✅
७७)प्रकाश पोख्रेल फेदीखोला -१ स्याङजा २००००✅
७८)कमल अर्याल पुतलीबजार -११ स्याङजा २००००✅
७९) आदर्श पुरि गुल्मि -२०००० वन✅
८०)लुङ्गा माईला ईलाम -३०००० वन ✅
८१)कमल उपाध्याय ,आधिखोला ५,छापा-३००००वन✅
८२)आङ फुरी शेर्पा ,सोलुखुम्बु दुधकुण्ड १० टाप्टिङ्ग च्याङ्वा -५०००० वन✅

जम्मा टोटल रकम १९,६९,१२५ (उन्नाईस लाख, उनन्सत्तरी हजार, एक सय पच्चिस ) कोरियन वोन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...