जनजाति महासंघको तीन महिने संचार दक्षता तथा संगठन सुदृढिकरण तालिम सम्पन्न


नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले तीन महिने संचार दक्षता तथा संगठन सुदृढिकरण तालिम सम्पन्न गरेको छ । कोरियामा रहेका आदिवासी जनजातिहरुको क्षमता अभिबृद्धि गर्न गत डिसेम्बर १८ बाट सुरु भएको कार्यक्रम अप्रिल ३ तारिख आइतबार सम्पन्न भएको हो ।
तीन महिना चलेको कार्यक्रममा कोरियामा रहेका विभिन्न संघ संस्थामा अबद्ध ५३ जना प्रतिनिधिको सहभागीता रहेका महासंघका कार्यवाहक अध्यक्ष विशन राईले जानकारी दिएका छन् । उनले महत्त्वपूर्ण समय उपलब्ध गराउनुहुने प्रशिक्षक अनिता गुरुङ र टेक बहादुर गुरुङ लाई बिशेष आभार व्यक्त गरे । ‘विभिन्न जातिय संघसंस्थाहरुबाट उपस्थित हुनुभएका अध्यक्ष एवं प्रतिनिधि, सल्लाहकार, पत्रकार साहित्यकार, प्रमुख अतिथि लगायत प्रशिक्षार्थीको रूपमा केही सिक्ने आशा सहित तालीममा उपस्थित सम्पुर्ण प्रशिक्षार्थीहरुमा पनि हार्दिक धन्यवाद व्यक्त गर्दै, तालिमबाट प्राप्त सैद्धान्तिक ज्ञानलाई आफ्नो ब्यबहारिक जीवनमा उतार्न सम्पूर्ण प्रशिक्षार्थीहरु सफल हुनुहुनेछ भन्ने बिश्वास गर्दछु ।’ उनले भने ।
जुम मार्फत भएको कार्यक्रम हरेक आईतबार बेलुकी हुदै आएको थियो । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले यहाँका जातिय संस्थासँग मिलेर विभिन्न रचानात्मक कार्यक्रम गर्दै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...