Advertisement
SKIP THIS

सुपर मोडल कीमले झ्याई पार्ने


 रोशन राई,

सोल-दक्षिण कोरियाका चर्चित मोडल तथा टेलिभिजन स्क्रीनहरुमा आफ्नो ब्यक्तित्व उच्च बनाईसकेकी किम से रोमले झ्याई पार्ने भएकी छिन | उनले तारे होटलका सेफ ली चान ओसंग बिवाह गर्ने तयारी गरेकी हुन् ।

 

यो जोडिले अगस्ट महिनाको अन्तिमतिर बिवाह गर्ने कुरा मोडल ब्यबस्थापन कम्पनी छोरोकवेम जुनले शुक्रबार जानकारी गराएको हो । ३१ बर्षीय भान्से लि चान ओ, र २८ बर्षीय सुपरमोडल किम रोम अप्रिल महिनामा मात्रै एक अर्कासँग परिचित हुने मौका पाएका थिए ।

 

यो दम्पतिले त्यस्तो कुनै ठूलो बिवाह समारोह नगर्ने तर उक्त अवसरमा आफ्नो परिवारसँग रात्री भोजमा रमाउने चाहिँ निश्चित भएको कोरिया टाइम्समा उल्लेख छ । भान्से

 

सेफ ओले हालसालै कोरियाको टिभी कूकिङ शो को कार्यक्रम ‘ओ लाईभ सो २०१५’ को अचिभमेन्ट बिजेता बनेर ख्याती कमाएका हुन । उनले पुरुष दर्शक तथा शुभचिन्तकाहरु भन्दा महिला दर्शकहरुको ठूलो साथ पाएर उक्त प्रतिस्पर्धात्मक शोको बिजेता बन्ने अवसर पाएक थिए |

 

मोडल किमले भने सन २००४ मा सुपरमोडल भएपछी बिभिन्न टेलिभिजन श्रीङ्खला तथा मनोरन्जनात्मक टिभी शोहरु संचालन गर्दै आएकी छिन ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र “अञ्जिला” ह्वासङ स्थित फारानमा प्रदर्शन हुँदै
  • अन्ततः कोरियामा गुञ्जिने “भयो पूर्ण राई एन्ड दाजुभाइहरु”
  • कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल
  • एकताको महाधिवेशनले एनआरएनएलाई विकल्प दिन्छ- केपी सिटौला
  • ताजा अपडेट

    ईपिएस

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...