Advertisement
SKIP THIS

बिहिबार भागेको जेब्राको दुखद् कथा


बिहिबार दिउँसो झन्डै तीन बजे । सोलको सडकमा जेब्रा दोडियो । सधै चिडियाखानामा देखिने जेब्रा सडकमा दौडिएको देखे पछि भिडियो नखिच्ने को हुन्छ र ? भिडियो खिचे विभिन्न सामाजिक सञ्जालमा अपलोड गरे । हेर्दा हेर्दै भाइरल भयो ।
झन्डै तीन घन्टा सोलको विभिन्न सडकमा हिडेको सेरा नामको जेब्रा पुर्बी सोलको चिल्ड्रेन्स ग्रान्ड पार्कबाट वाहिर निस्किएको थियो । सेरोलाई चिडियाखानाबाट करिब एक किलोमिटर टाढा रहेको सडकमा ट्रान्क्विलाइज गरी सुरक्षित रूपमा समातेर साँझ ६ः१० बजे चिडियाखानामा ल्याइएको थियो ।
सोल सुविधा कर्पोरेशनको युट्युब च्यानलका अनुसार, सेरो २०१९ को जुनमा चिडियाखानामा जन्मेका थिए र सन् २०२१ र २०२२ मा आफ्ना आमाबुवाको मृत्यु हुनुअघिसम्म उनी खुसी र स्वस्थ थिए । आफ्ना आमाबाबुको मृत्यु पछि, सेरोको स्वभाव फेरियो । दिनदिनै आक्रामक हुँदै गयो । चिडियाखानामा बस्ने कङ्गारुसँग जुध्न खोज्ने र बस्ने ठाउँ फर्कन मन नगर्ने भयो ।

उसको हेरचाहमा रहेकाहरुले जवान जेब्रालाई विशेष ध्यान दिए । बानीमा सुधार हुँदै गए पनि बस्नका लागि उसलाई खुल्ला क्षेत्रमा नै राख्ने गरिएको थियो । त्यहीबाट बिहिबार बाहिर सडकमा निस्किएको थियो ।
चिडियाखानाका अधिकारीहरूले सेरोलाई चिडियाखानामा फर्काइएदेखि रक्षकहरूले नियमित रूपमा जाँच गरिरहेको बताए । “सेरो अहिले सम्म ठीक देखिन्छ,“ चिडियाखानाका एक अधिकारीले भने। “उनले कुनै पनि हिंसात्मक व्यवहार देखाएको छैन भन्ने कुरालाई ध्यानमा राख्दै, हामी विश्वास गर्छौं कि उनी फेरि भाग्ने सम्भावना कम छ।

सेरोलाई फेरि भाग्नबाट रोक्नको लागि उपायहरूको एक भागको रूपमा, रक्षकहरूले अर्को वर्ष एक महिला जेब्रा ल्याउने योजना बनाएका छन् । अधिकारीले भने, “केहि जेब्रा अहिले आफ्नो आमाबाबुसँग बस्दैछ किनभने उनी अझै सानै छन्।“ “हामी उसले अर्को वर्ष सेरोलाई भावनात्मक स्थिरता प्रदान गर्ने आशा गर्दछौं।“

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...