Advertisement
SKIP THIS

ताप्लेजुङ सम्पर्क समितिले गर्ने ताप्लेजुङ कञ्चनजंघा सांगीतिक धमकामा आउने कलाकारको भिसा लाग्यो


ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले सलनालको दोस्रो दिन गर्ने ताप्लेजुङ कञ्चनजंघा सांगीतिक धमाका २०२३ मा नेपालबाट आउने कलकारहरुको भिसा लागेको छ । जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ गर्न लागेको कार्यक्रममा नेपालका चर्चित गायक प्रमोद खरेल, लोकगायक खगेन्द्र याक्सो, गायिका एलिना चौहान, अभिनेत्री डान्सर रियासा दाहाल र चर्चित हाँस्यव्यंग्य कलाकार भरतमणि पौडेल आउँदैछन् ।
‘हाम्रो सबै कलाकारको भिसा लाग्यो । अब यताको तयारी पनि लगभग पुरा भैसक्यो । कोरियामा रहने साथीभाइ कार्यक्रममा आएर रमाइलो गर्ने दिनको पर्र्खाइमा छौं हामी त ।’ ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष सागर माङमू लिम्बूले भने । ‘हाम्रो जिल्लामा एकदमै विकट गाउँहरु छन् । त्यस्तो ठाउँमा सरकारले मात्रै सबै गर्छ भन्ने होइन । हामीले सकेको सहयाग गर्न यो कार्यक्रम गरेका हौं । यसमा कोरियामा रहनु हुने सबै साथीले सहयोग गर्नु हुन्छ भन्ने विश्वास लिएका छौं ।’ उनले भने ।
कार्यक्रम संयोजक मिरक लिम्बूले पनि कार्यक्रमलाई सहयोग गर्न आग्रह गरे । ‘लोक, आधुनिक, डान्स, कमेडी सबै क्षेत्रको अब्बल कलाकार आउँदै हुनुहुन्छ । यो कार्यक्रम भब्य हुन्छ । कोरियामा रहेका नेपालीलाई मनोरञ्जन दिनेछ ।’ उने भने ।

कार्यक्रमकाे प्राेमाे

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...