Advertisement
SKIP THIS

हे नेपाल आमा (भिडियोसहित)


ऐश्वर्य श्रेष्ठ,सोल-डि आर अटु दक्षिण कोरियामा नौंलो नाम होईन । उनको संगीतमा मन्त्रमुग्ध हुनेहरु धेरैं छन् ।त्यसमा पनि जब बांसुरीको मिठो धुन बजाउन थाल्छन् अटु कुनैं पनि सार्वजनिक कार्यक्रममा नेपालीदेखि लिएर कोरियनहरु समेत आफुलाई बिर्सिएर बांसुरीको धुनमा झुम्मछन् ।

पछिल्लो समय निक्कैं नैं व्यस्त रहेका संगीतकार तथा गीतकार अटु फुर्सदको समयमा संगीत सिर्जनामा रमाउने गर्छन् ।उनका पुर्वीय लोकगीतहरु अत्यन्त चर्चित छन् भने पछिल्लो समय आधुनिक तथा राष्ट्रिय गीतहरु एक से राम्रा संगीत गरेर चर्चा बटुलीरहेका छन् ।त्यसैं मध्येको यो राष्ट्रिय भुकम्प गीत पनि एक हो ।

https://youtu.be/wyDkIS1syhA

 

राष्ट्रप्रति सर्मपित आलोक चाम्लिंग राईको अत्यन्त मर्मस्पर्शी शब्दमा डि आर अटुको मिठो संगीतलाई सि डि विजय अधिकारीले आफनो आवाजमा न्याय दिएका छन् ।अधिकारीको आवाजले श्रोता,दर्शकको मन सजिलैं जित्न सक्छ ।सि डि एम म्यजिक क्रियसनले बजार प्रर्वद्धन गरेको यो गीतमा निरज श्रेष्ठले क्यामेरा चलाएका छन् भने सम्पादन विजय भण्डारीको रहेको छ ।कमल एकचाइ मगरको निर्देशनमा विभिन्न कलाकारहरुको अभिनय भिडियोमा हेर्न सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...