Advertisement
SKIP THIS

तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको तेस्रो अधिवेशन जुन ६ मा हुने


तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको तेस्रो अधिवेशन जुन ६ तारिख आईतबार हुने भएको छ। घेदुङ शाखाको गत १२ तारिकमा भएको अनलाई बैठक बाट सो निर्णय गरिएको हो।
४ वर्ष अघि यस दक्षिण कोरियामा तामाङ संस्था दुई वटा जसमा तामाङ संघ र तामाङ समाज ख्याङसाङ बुसान रहेको भए पनि दुई वटै संस्थाको उद्देश्य भाषा,धर्म,सॉस्कार,सस्कृति र पहिचानलाई संस्थागत गर्ने उद्देश्य अनुरुप स्थापना भएको कारणले गर्दा ३ महिना अघि एकता भएको शाखाका अध्यक्ष सुजित घिसिङले बताए । पहिलेकाे तामाङ समाज ख्याङसाङ बुसान हाल घदुङमा परिणत भई तामाङ घेदुङ ख्याङसाङ शाखा र तामाङ संघ घेदुङमा परिणत भई तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रको रुपमा रहेको पनि उनले जानकारी दिए ।

अधिवेशन समयवधि भन्दा ३ महिना अगाडि हुने भएको छ । अध्यक्षको बसाई अवधि समाप्त भएको र तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रको अधिवेशन पनि अगाडि नै भईसकेकोले समय अघि नै अधिवेशन गर्न लागेकाे घिसिङले बताए । त्यसै गरि हाल कोबिडको कारणले गर्दा विश्व नै आतंकित/आक्रामक भई रहेको अवस्थामा चार वा सो भन्दा बढी व्यक्तिहरु भेटघाट तथा जमघट हुन नमिल्ने कारणले गर्दा उक्त अधिवेशन जुम भर्चुओल मार्फत गर्न लागेको कुरा महासचिव सोम योञ्जनले बताए । त्यसै गरि
घेदुङ शाखाले कोरियामा रहनु हुने बुद्धिजिवि,समाजसेवी,पेशावर,ब्यापार व्यवसायि,विद्यार्थी लगायत सम्पुर्ण तामाङ तथा गैर तामाङ कोरियाबासी नेपाली दाजु भाई दिदबहिनीहरुमा उक्त जुम भर्चुओलबाट हुन गईरहेको शाखाको तेस्रो अधिवेशनमा सहभगिताको लागि हार्दिक अव्हान गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...