Advertisement
SKIP THIS

इतर आवाज साहित्य समाज कोरियाले सलनालमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै


इतर आवाज साहित्य समाज,दक्षिण कोरियन नयाँ बर्ष सलनालमा विषेश साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाको राजधानी सउलमा हुने साहित्यिक कार्यक्रममा विश्वभरका आदिवासी सौन्दर्यमा आधारित पहिचानवादी कविहरूबाट संकलित संयुक्त कविता संग्रहको लोकार्पण गरिने भएको छ । सयुक्त संग्रहमा २०० भन्दा बढी कविका कविताहरु रहने छन् भने पुस्तकको तैयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी गराएको छ।

विश्वभर छरिएर रहेका आदिवासी सौन्दर्य आधारीत, पहिचानमा कलम चलाई रहनुहुने कविहरूको एउटै पुस्तकभित्र कविता समावेश गरिएकाे छ। संभवत यो पुस्तक नेपालको सबैभन्दा ठूलो “संयुक्त कविता संग्रह” बन्न सक्ने इतर आवाज साहित्य समाजका शिर्षविन्दु पराजित पोमूले बताएका छन् ।

बृहत साहित्यिक कार्यक्रमको लागि नेपालबाट लोकप्रिय कवि निमन्त्रणा गर्ने तैयारीमा आयोजक जुटेको छ। कोरियाको एक सक्रिय यस संस्थाले विबिध साहित्यिक कार्यक्रमहरु साथै स्रष्टाहरुलाई सम्मान गर्दै आईरहेको छ भने गतवर्ष कवि उपेन्द्र सुब्बाको साथमा कविता कन्सर्टको आयोजना समेत गरेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...