सातौं तिलिचो कप फुटबल प्रतियोगिताको उपाधी ग्रीनसिटी इलामलाई


मनाङ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन सेप्टेम्बर १२ तारिखमा आयोजना गरेको “सातौं तिलिचो कप” फुटबल प्रतियोगिताको उपाधी ग्रीनसिटी इलामले जितेको छ ।
प्रतियोगितामा मोक्फो एफसी फस्ट रनरअप भएको प्रतियोगितामा २७ टिम सहभागी रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षकमा इलाम एफसीका सुरज बुढाथोकी, उत्कृष्ट डिफेन्डरमा इलाम एफसीका विशाल लिम्बु, उत्कृष्ट मिडफिल्डरमा इलाम एफसीका राज थापा, सबैभन्दा बढी गोल गर्ने खेलाडीमा मोक्फो एफसीका जेट्ली राइ र उत्कृष्ट खेलाडीमा मोक्पो एफसीका सबिन विडारी भएका थिए ।
प्रतियोगितामा जितसगैं प्रथम टिमले ३० लाख वन र दोस्रोले १८ लाख वन पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र जितेको छ ।
प्रतियोगिताको पुरस्कार प्रमुख अतिथि नागर्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामा र विशेष अतिथि फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष ब्रो तमुले वितरण गरेको मनाङ परिवार दक्षिण कोरियाको अध्यक्ष जेबी लामाले जानकारी दिए । खेल शान्त र अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । हामी यसैमा खुसी छौं । उनले भने ।
प्रतियोगिता दोङ्गदुछनको फुटबल मैदान भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • काेरियामा प्रणय विशेष साहित्य संगीत साँझ २ सम्पन्न
  • मृत सपना (कविता)
  • ढाकाटोपीले सुहाउँदैन थेबा
  • गोर्की, तिमी एकपल्ट गाउँका मान्छे भेट्न जाऊ- एन्टोन चेखब
  • ईपिएस

    नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढ्याे

    नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियाले सन् २०२० का लागि कामदारको न्यूनतम तलब बढाएको छ । गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ । कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला ...

    कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

    ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    महिला / बालबालिका

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    error: Content is protected !!