किम्हे शहरमा हुने समर डान्सपार्टिको तैयारी सम्पन्न


कोरिया / “सेवारो मेडिया प्रालिको” आयोजनामा गर्मि बिदाको मध्य समयमा अर्थात भोलि अगस्त ३ तारिख शनिबारको दिन बेलुकी ७ बजे देखि सुरु हुने “समर डान्स पार्टी” को सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । दक्षिण कोरियाको दोश्रो ठुलो अनि पर्यटकिय बुसान/ किम्हे शहरमा कोरियालि गर्मि बिदाको अवशरमा कियाचु बुसान/किम्हे आबासिय गृह (KYC BUSAN GIHMAE सेल्टर ) सहयोगको लागि मनोरन्जनात्मक डान्स पार्टी गर्न लागिएको हो । उक्त डान्स पार्टीमा डिजे सि मेन र डिजे सि रिस टीको साथामा 경남 김해시 부원동 784-5 CLUB LUMBINI & LIVE BAR मा भब्यताका साथ मनोरन्जनात्मक “समर डान्स पार्टी” गरिन्ने भएको छ ।

हरपल सामाजिक कार्य सँगै बिबिध मनोरंजनात्मक कार्यमा अग्र स्थानमा रहेको ‘सेवारो मेडिया प्रालि’को आयोजनामा गर्न लागिएको उक्त डान्स पार्टी अन्य मनोरन्जनात्मक डान्स पाटी भन्दा पृथक अनि ब्यबस्थित हल संगै सबैलाई सहज हुने मिती र स्थानमा गरिएको हुनाले किम्हे बुसान लगायत दक्षिण कोरियाको दक्षिण भू-भागमा रहेर पायक पर्ने नेपालि दाजु भाई दिदीबहिनी साथै सम्पुर्ण संघ-सस्था कलाकार पत्रकार ब्यापारी एबम बौद्दिक व्यक्तित्व महानुभावहरुलाई निर्धक्क भएर सामाजिक सहयोगको लागि सरिक भई भरपुर मनोरन्जन लिनुहुन आयोजकद्वारा बिनम्र अनुरोध गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए कोरियाको महिला संयोजकमा शुभद्रा पालुङवाको उमेद्वारी
  • एनआरएनए कोरियाको वरिष्ठ उपाध्यक्षमा डम्बर सुब्बाको उम्मेद्वारी घोषणा
  • एनआरएनए कोरियाको सचिब पदमा मनोज गाैतमको उम्मेदवारी घोषणा
  • एनआरएनए कोरियाको युवा संयोजकमा भेषराज दाहालको उम्मेद्बारी घोषणा
  • ईपिएस

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    प्रवासी मजदुरहरुको बसोबास सम्बन्धि नयाँ नियम पारित, जुलाई १६ बाट लागू हुने

    कोरियन सरकारको रोजगार तथा श्रम मन्त्रालय द्वारा प्रवासी मजदुरहरु बस्ने छात्रावास(खिसुक्सा) सम्बन्धि नयाँ नियम पारित गरेको छ । उक्त नियम यहि जुलाई १६ बाट लागू हुने जनाएको छ । यदि नयाँ कानुन अनुसारको छात्रावासको व्यवस्था नभएमा साहूले अनुमानि नदिएपनि प्रवासी ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...

    error: Content is protected !!