Advertisement
SKIP THIS

प्रवासी नेपाली एकता मञ्च सउलकाे एकिकरण भेला सम्मपन्न अध्यक्षमा वाइवी मगर निर्वाचित


नेपाल कम्युनिस्ट पार्टीको प्रवास संगठन अन्तर्गत पर्ने “प्रवासी नेपाली एकता मञ्च सउल कमिटिको एकीकरण भेला भएकाे छ । भेलाबाट अध्यक्षमा वाइवी मगर निर्वाचित भएका छन् । याे एकिकरण भेलासंगै कोरियामा नेकपाको एकता पूरा भएको छ ।
अाइतबार राजधानी सउलकाे नेपाल हाउसमा भएकाे कार्यक्रम नेकपा दक्षिण काेरियाका संयोजक परशुराम सापकोटाको सभापतित्व रहेकाे थियाे भने सचिब दिलिप धितालको सन्चालन गरेका थिए । त्यस्तै स्वागत भाषण पुर्ब ओएनएफका सउल क्षेत्रका अध्यक्ष टिकाराम पन्थीले गरेका थिए । बिशिष्ट अतिथिहरू जनसम्पर्क समितिका महामन्त्री कमल बहादुर थापा (कुमार ), NRNA उपाध्यक्ष जिवन थापा, जनजाति महासंघ प्रतिनिधी, प्रदेश ३ एकता मञ्चका अध्यक्ष किशोर ब्लाेन, NCC सचिब सुन्दर पन्थी, समाजसेबी बुद्धी गुरुंग तथा बिभिन्न संगसंगठनका बिशिष्ट ब्यक्तित्वहरू साथै ११ ओटा कमिटिका प्रतिनिधिहरू सहित बाक्लो संख्यामा नेपाली समुदाय बीच सम्पन्न भएको थियो ।
एकिकरण भेलाबाट अध्यक्षमा वाईबि मगर, उपाध्यक्षहरूमा दिलीप दाहल, केदार निरौला सचिवमा अभिषेक सापकोटा, सहसचिवमा सह-सचिव तारा पून रहेका छन् । त्यस्तै काेषाध्यक्षमा शंकर पाण्डे र सदस्यहरूमा बिक्रम थापा, बूद्द थापा, विजय आले, दिपक राना, राम शारू, बेदना आले, डिल पून, केशर राना, ज्योति नेपाली, प्रेमराज अधिकारी, रमेश श्रेष्ठ, तूल बहादुर घर्तीमगर, राम रोक्का, श्याम अर्याल, राजेन्द्र सिग्देल, रामेश्वर थापा र गोपाल बोहोरा रहेका छन् ।

खगेन्द्र बुढामगरको संयोजकत्वमा चुडामणी अधिकारी,सृजना नेपाली,मिना थापा र श्री श्रेष्ठ सदस्य रहेको ५ सदस्यि निर्बाचन मण्डलले नाम प्रस्ताब गरी हलले एकमतले पारित गरेको थियो। पुर्व माहासचिब शिबलाल पन्थी,प्रस्ताबित केन्द्रिय सदस्यहरु खगेन्द्र बुढामगर,मिना थापा, चुडामणी अधिकारी,पृतम गुरुंगले निर्ववाचित समितिलाइ शुभकामना थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एशियाली संस्कृतिको अनुपम संगम, आप्रवासी सांस्कृतिक महोत्सव सम्पन्न
  • दक्षिण कोरियाको 현충일 (शहीद स्मृति दिवस) #Memorial day
  • दक्षिण कोरियाको राजनिती: जुन ३ को निर्वाचन र त्यसपछिको अवस्था
  • कोरियाबाट गणेश तामाङ योञ्जनको “कोरियन लाहुरे” सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...