Advertisement
SKIP THIS

बन्दना राईको अध्यक्षतामा "एकिकृत सिर्जनशील अनाथलय " को कमिटी गठन


सोल  – “प्रवासी भूमिमा हाम्रो एकरुपता ,सामाजिक सेवामा सँगै हिँड्ने प्रतिबद्धता ” भन्ने मूल नाराको साथ २०१५ नोभेम्ब र १५ तारिक आईतबारको दिन बन्दना राई ( छाङ्छा ) को अध्यक्षतामा २५ सदष्य रहनेगरी ” एकिकृत सिर्जनशील अनाथलय ” को प्रवास कार्यसमिती दक्षिणकोरिया गठन भएको छ ।
 
उपाध्यक्षहरु सरिता लोप्चन , सुजिता पुन , एनसी महर्जन , रमेश लुङ्गेली मगर ,माया तामाङ , डोलु आले मगर , किरन थापा मगर सचिव रोशन राई , सह -सचिब राजु खड्का , कोषाध्यक्षमा योङ्सेन राई  सह – कोषाध्यक्ष सुमन राना मगर साथै अन्य सदष्यहरु रहेका छन
समाजका असाहय र अनाथ बालबालिकाहरुको संरक्षण गर्ने मुख्य उद्धेश्यले स्थापित संस्थाको प्रवास कमिटी दक्षिण कोरियाको पहिलो बैठक भने नोभेम्ब र २२ तारिक सुवोनमा बसेको थियो ।उक्त बैठकबाट  बिशिष्ट समाजसेवीहरु शुभद्रा पालुङ्वा , जुनु गुरुङ , लक्ष्मी गुरुङ , गीता राई   र स्नेहा लामालाई संरक्षक र अन्य एक्काइस जना बिशिष्ट समाजसेवीहरुलाई सल्लाहकारमा राखिएको छ ।
 
बैठकले ” एकिकृत सिर्जन शील अनाथलय” भित्र रहेका सम्पुर्ण बालबालिकाहरुको आधारभुत आवश्यकता साथै शैक्षिक उन्नतिको लागी शैक्षिक कोष स्थापनार्थ दक्षिक कोरियामा रहेका बिभिन्न संङ्घसंस्था , बुद्धिजिवी , समाजसेवी आम नेपालीहरुसँग हातेमालो गर्दै आर्थीक संकलन अभियान चलाउने समेत निर्णय गरेको छ ।
 
 
बि सं २०६४ साल मा स्थापित यस एकिकृत सिर्जनशील अनाथलयको केन्द्रिय कार्यलय काठमाण्डौं स्थित गोंगबूमा रहेको छ भने हाल यस संस्थाको संरक्षकमा जुनु पुन रहेकी छिन । उक्त अनाथलयमा जम्मा २१ अनाथ बालबालिकाहरु रहँदै आएका छ्न

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...