कोरियन युवासमुह भन्छन् 'विहे अघि एकसाथ बस्नु ठीक हो '


सोल –विवाह अघि पुरुष र महिला बस्नुलाई आज भोलि सामान्य हुन थालीसकेको छ । लिभिंग टुगेदरको संस्कृति पश्चिमबाट आएपनि यो संस्कृति विश्वभर फैंलिइसकेको छ ।
 
 
पछिल्लो समय नेपालमा समेत लिभिंग टुगेदरको संस्कृति फस्टाउन थालेको अवस्थाको दक्षिण कोरियाजस्तो देशमा यो प्रथाले नगाँज्ने कुरा नैं भएन ।कोरियामा गरिएको एक अध्ययनले आधा जसोले विहे अघि लिभिंग टुगेदर बस्नु सही भएको बताएका छन् ।
 
५ हजार ८ सय १३ बर्षदेखि २४ बर्ष उमेर समुहका कोरियनहरुलाई विवाह अघि युवायुवती एक साथ बस्नु कतिको उचित हुन्छ भनी सोधिएको प्रश्नमा ५६.८ प्रतिशतले उचित हुने बताएका थिए भने २६.४ प्रतिशतले भने विवाह बन्धनमा नबाधिंएपनि बच्चा पाउन सक्छन् ।यो संख्या सन २०१२ मा २५.९ प्रतिशत रहेको थियो । हरेक १० जनामा ७ जना कोरियनहरु फरक संस्कृति भएका परिवारसंग विवाह गर्न रुचाउछन् ।
 
त्यसैंगरी बुढा भएका बा आमालाई कसले हेरचाह गर्नुपर्छ ?भनी सोधिएको प्रश्नमा भने ४५.४ प्रतिशतले आफनो परिवारले मात्र नभएर समाज र सरकारले पनि दायित्व निर्वाह गनुपर्ने युवासमुहको धारणा राख्छन् । ३८ प्रतिशतले भने आफनैं परिवारले हेरचाह गर्नुपर्ने बताउंछन् ।१३.५ प्रतिशत भने अलि फरक धारणा राख्छन् वृद्धाहरु आफैंले हेरचाह गर्नुपर्ने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...