Advertisement
SKIP THIS

विदेशमा दैनिक ४ नेपाली कामदारको मृत्यु


फोनिज कोरिया संवाददाता

काठमाडौ-रोजगारीको लागि विदेश जाने नेपाली युवाहरु हरेक दिन चार जनाको शव त्रिभुवन विमानस्थलमा भित्रिने गरेका छन् । जेठमा मात्रै १२२ नेपालीले ज्यान गुमाएका छन् । जेठमा बढी गर्मी भएकै कारण खाडी र मलेसियामा धेरै नेपालीको मृत्यु भएको नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरेले बताए ।

 

उपाध्यायका अनुसार सडक दुर्घट्नामा ज्यान गुमाउनेको संख्या पनि संख्या पनि अधिक छ । नेपाल र विदेशको लेन ब्यवस्था फरक हुँदा अल्मलिएर दुर्घटना हुने गरेको उनले बताए । मृतकको यो संख्या वैधानिक ढंगबाट विदेशिनेको मात्रै हो ।

 

अबैध ढंगबाट बाहिरिने अरु थुप्रै नेपाली यसैगरी मृत्यु भएको हुन सक्ने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको अनुमान छ । वैधानिक रुपले विदेशिएर मृत्यु हुने कामदारलाई बोर्डले जनही तीन लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने गरेको छ ।

 

मृत्यु हुनेको संख्या सबैभन्दा बढी मलेसियामा छ । त्यसपछि साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, बहराइन पर्छन् । सम्बन्धित मुलुकका भाषा, संस्कृति, वातावरण र ट्राफिक नियमको तालिम दिन अभिमुखीकरण तालिम अत्यावश्यक गरिए पनि झारा टार्ने काम हुँदा ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको जानकारहरु बताउँछन् |- कारोबार दैनिक

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...