एनसीसीको १५ औ अधिबेशन सम्पन्न , प्रेम शाहको नेतृत्वमा नयाँ कार्य समिति चयन


मिङमार लामा / निश्चल काउचा

सोल – नेपाल सम्पर्क समिति दक्षिण कोरियाको अधिबेशन सोल स्थित एमटियुको हलमा सम्पन्न भएको छ | दुताबासका उपनियोग राजाराम बर्तौलाको प्रमुख आथित्यमा भएको उक्त अधिबेशनमा एनआरएन कोरियाका अध्यक्ष बिनोद कुवर , जनजाति महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन , वोमन फर वोमनकी अध्यक्ष मल्लिका थकाली लगायत कोरिया रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु , बुद्धिजीवि , पत्रकार , बिद्यार्थी र अन्य पेशाकर्मीको उल्लेखीय उपस्थिति रहेको थियो |

गत जुन १४ तारिख सिन्धुसमाज, अध्यक्ष- यल वि श्रेष्ठ सुदूरपश्चिम समाज,अध्यक्ष- जीतेन्द्र महत नेपाल याेङ्गस्टार,उपाध्यक्ष- राजुराजा शाहि नेवा पुच, अध्यक्ष-कृष्ण मुस्यान सुर्याेदय ईलाम समाज, अध्यक्ष- हरि खनाल काभ्रे सम्पर्क समिति,अध्यक्ष- गणेश तिमल्सिना पर्वत समाज,अध्यक्ष- तेजेन्द्र सुवेदी नुवाकाेट समाज, उपाध्यक्ष- गोकर्ण रिजाल पत्रकार महासंघ,उपाध्यक्ष- विशाल घतराज परदेशि लाईफ, अध्यक्ष- खेम कार्कि पुर्वाञ्चल सरोकार समाज संयोजक- काजि नेपाल ईपियस युथ, सचिव- खगेन्द्र पाण्डे दोलखा वि सि,अध्यक्ष – शेर साङ्बो भक्तपुर समाज, अध्यक्ष-रमेश गिरि अर्घाखाचि समाज, अध्यक्ष- युवराज पाण्डे ठकुरि समाज,अध्यक्ष- सर्वजित शाह अाेखलढुङ्गा सेवा समाज, सचिव- श्रीराम तमु मकवानपुर सम्पर्क मन्च,अध्यक्ष- श्री कृष्ण ढकाल धनकुटा सेवा समाज,अध्यक्ष- चन राई तनहु सम्पर्क समिति, सचिव- सुनिल मल्ल अटिजम बालबालिका सहयोग अभियान कोरिया संयोजक- बिक्रम ठकुरीले प्रेस बिज्ञप्ति निकालेर अधिबेशन स्थगित गर्न माग गरे पनि उक्त प्रेस बिज्ञप्तिलाइ बेवस्ता गर्दै अधिबेशन गरिएको थियो |

सहमतिवाट नयाँ कार्य समिति छान्न नसके पछि चुनावी प्रक्रिया गएर मतदान गरिएको थियो | अध्यक्ष पदका लागि प्रेम साह , शंकर बस्नेत र बालाराम पुन उपाध्यक्षको लागि अन्जु केसी , भुवन कुवर ( निर्विरोध बुसान ) गोबिन्द प्रसाद बास्तोला , पवन राई , राजाराम पन्त र जित बहादुर गुरुङ महासचिवको लागि यदु लामिछाने , राजेन्द्र बस्याल र शान्ति लामा सचिवको लागि डी आर खालिङ , धर्मेन्द्र कुमार शाही ( निर्विरोध बुसान ) सुन्दर लिम्बु र राम सुन्दर बस्नेतले प्रतिस्प्रधा गरेका थिए |
मतदानकै क्रममा ३३ वटा मतदाता परिचयपत्र च्यातिएको अवस्थामा भेटिएको थियो | यसरी च्यातिएको परिचयपत्र भेटिए पछि निर्बाचनमा धाधली भएको भन्दै अध्यक्षका दुई उमेदवार बालाराम पुन र शंकर बस्नेतले बहिष्कार गरेका थिए | अध्यक्षका प्रत्यासी बलराम पुन र शंकर बस्नेतले धाधली पूर्ण भएको निर्बाचन स्थगित गरेर पुन निर्बाचन गर्नु पर्ने माग राख्दै दिएको निबेदनलाई निर्बाचन मण्डलले अस्विकार गर्दै मतगणना गरिएको थियो | निर्बाचन मण्डलमा गंगा राई , बिनोद कुवर , भक्त शेरचन , राजु छेत्री , नगेन्द्र प्रसाद दाहाल र मल्लिका थकाली रहेका थिए | मतदानमा ४६३ भोट खसेको थियो र ५ भोट बदर भएको थियो |
नयाँ कार्य समिति यस प्रकार छ :-
अध्यक्ष –
प्रेम साह – २१८ (बिजेता)
बलराम पुन – १५४
शंकर बस्नेत – ८४
बरिष्ठ उपाध्यक्ष –
अन्जु केसी – २९९ ( बिजेता )
उपाध्यक्ष –
जित बहादुर गुरुङ – ( बिजेता)
भुवन बस्नेत  ( निर्विरोध बुसान )
गोबिन्द प्रसाद बास्तोला – १३
पवन राई – ८९
राजाराम पन्त – ८८
महासचिव –
शान्ति लामा – २१० ( बिजेता)
यदु लामिछाने १२३
राजेन्द्र बस्याल – १०८
सचिव –
सुन्दर लिम्बु – १५४ ( बिजेता )
धर्मेन्द्र कुमार शाही ( निर्विरोध बुसान )
राम सुन्दर बस्नेत – १४५
डी आर खालिङ – ११३

 

कोषाध्यक्ष – कृष्ण ब खडका
सहकोषाध्यक्ष – ईश्वर छेत्री

 

सदस्यहरु –

बिष्णु प्रसाद कडेल
प्रकाश ढुंगाना
अवशेष चौधरी
अन्जन राई
महेश ढकाल
सन्तोष प्रसाद दाहाल
किरण प्रकाश जिसी
प्रकाश बोहोरा
सन्तोष अधिकारी
राजु तामाङ
बिनोद राई

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...