Advertisement
SKIP THIS

सङ्घीय समाजवादी फोरम नेपाल दोलखा जिल्लाको दोस्रो अधिवेशन सम्पन्न अध्यक्षमा ललित बहादुर मगर निर्वाचित


सङ्घीय समाजवादी फोरम नेपाल दोलखा जिल्लाको दोस्रो अधिवेशनमा जिल्ला भरि रहेका प्रतेक स्थानिय तहका 3/ 3 जना प्रतिनिधिहरुको सहभागीतामा सम्पन्न भएको पार्टीको जिल्ला निर्वाचन अध्यक्ष मण्डलका संयोजक दावा छिरी शेर्पाले पत्रकार सम्मेलन गर्दै जनाकारी दिए ।
उक्त दोलखा जिल्लाको दोस्रो अधिवेशनबाट
दोलखा जिल्ला समन्वय समितिमा निर्वाचित पदधिकारीहरुको नामवली यस प्रकार रहेको छ । अध्यक्ष ललित बहादुर मगर,उपाध्यक्ष प्रेम ध्वज तमाङ्ग ,उपाध्यक्ष जितेन थामी,सचिब मंगते शेर्पा मिङमा, सह सचिब कामे शेर्पा,कोषाध्यक्ष विष्णु माया मगर ,सदस्यहरु शेर साङबो शेर्पा,
प्रेम बहादुर मगर,मनिष थामी,सम्झना थामी,गणेश बहादुर तमाङ्ग,बल बहादुर श्रेष्ठ,सुर्य बहादुर तमाङ्ग,धुर्व थामी,दिनेश श्रेष्ठ,ङवा शेर्पा, राजु विक, डेन्डी शेर्पा रहेका छन् ।
अधिवेशन सफल बनाउन पार्टीको विभिन्न जातीय, क्षेत्रिय र 3 न प्रदेश प्रतिनिधीहरुको उपस्थितिमा अधिवेशन सम्पन्न गरेको हो ।
संघिय समाजवादी फोरम नेपाल दोलखा जिल्लाको दोस्रो अधिवेशन चरिकोट स्थित भ्यु टावर हलमा भएको थियो ।
संघिय समाजवादी फोरम, नेपालको प्रथम राष्ट्रिय एकता महाधिवेशन यहि बैशाख २८,३०,गते जनकपुर मा आयोजना हुन भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • ‘भोटे’ शब्दको ऐतिहासिक यात्रा
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...