दक्षिण कोरियामा मजदुर दिवस २०१९ कार्यक्रम सम्पन्न


दक्षिण कोरियामा मजदुर दिवस-२०१९ कार्यक्रम सम्पन्न भएको छ । कोरियन श्रमिक यूनियन(केसिटियू) र प्रवासी श्रमिक यूनियन(एमटियू)को संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा कोरियन मजदुर, प्रवासी मजदुरहरुको उल्लेख्य सहभागिता रहेको थियो । सउलको जोंगागबाट सुरु भएको र्राष्ट्रपति भवन अगाडी समापन गरेको हो ।

एमटियूले इपिएस खारेज गर्दै डब्लुपिएस प्रणालीकाे माग गर्दै अाएकाे छ । र्यालीमा सहभागीहरूले पनि समान मजदुरको हक, शरणार्थीहरुलाई स्थायी भिसा, समान मानव अधिकारको माग गरेका थिए । केसिटियूको अध्यक्ष किम यों ह्वा र एमटियूको अध्यक्ष उदय राईले पनि अाफ्नाे सम्बोधनमा मजदुरका पक्षमा विभिन्न माग राखेका थिए ।

र्यालीमा एमटियूको सचिव मधुसुधन ओझाले मजदुरहरुकाे सहभागिताले सकारात्मक सन्देश दिएकाे बताए । मजदुर अाफ्नाे अधिकारकाे लागि अाफै सचेत हुन पर्छ । हामी सबै साथीहरूलाइ गाेलबन्द हुन अाग्रह गर्छाै । उनले भने । श्रमिक दिवस मे १ पर्ने भए पनि उक्त दिन धेरैकाे कम्पनी विदा नहुने भएकाेले अप्रिल २८ मै मजदुर दिवस मनाइएकाे हाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अमृत राईद्वारा एनआरएन कोरियाको वरिष्ठ उपाध्यक्षमा उम्मेद्बारी दर्ता
  • तमू धीं दक्षिण कोरियाको चौथो “रोधीं सांगीतिक सौगात” भव्यताका साथ सम्पन्न ।
  • स्टार रेमिट दर्ता गर्दा ‘१० हजार वन’ पाइने !
  • सेवा-सेवारो सांगीतिक कार्यक्रमका लागि कलाकारहरू कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    प्रवासी मजदुरहरुको बसोबास सम्बन्धि नयाँ नियम पारित, जुलाई १६ बाट लागू हुने

    कोरियन सरकारको रोजगार तथा श्रम मन्त्रालय द्वारा प्रवासी मजदुरहरु बस्ने छात्रावास(खिसुक्सा) सम्बन्धि नयाँ नियम पारित गरेको छ । उक्त नियम यहि जुलाई १६ बाट लागू हुने जनाएको छ । यदि नयाँ कानुन अनुसारको छात्रावासको व्यवस्था नभएमा साहूले अनुमानि नदिएपनि प्रवासी ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...