रिदम लाइभ कन्सर्टकाे अफिशियल भिडियाे प्राेमाे।


दिपक बज्राचार्य तथा रिदम ब्याण्डले छुसकमा कोरिया तताउने भएकाे छ। “प्रवाशमा नेपाली एकता, आजको आवश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नारा बोकेर धादिङ र काभ्रे जिल्लाको बिकट क्षेत्रमा एम्बुलेन्स सहयोगार्थ रिदम लाइभ कन्सर्ट तथा साँस्कृतिक धमाका कार्यक्रम आयोजना हुने भएको छ ।कोरियामा पहिलोपटक संयुक्त रूपमा काभ्रे सम्पर्क समिती र धादिङ समाजको आयोजनामा यही सेप्टेम्बर २४ तारिखमा कन्सर्ट हुन लागेको हो।कार्यक्रम भब्य रुपमा सफल बनाउनको निम्ति कोरिया स्थित नेपाली समुदायमा अपिल गरिएको छ।

सुविधा सम्पन्न अन्तर्राष्ट्रिय हल एस 24 लाइभ कन्सर्ट हलमा करिब ३ हजार दर्शक उतार्ने आयोजक संस्थाको तयारी गरीरहेको छ । कन्सर्टमा सदाबहार चर्चित पप गायक दिपक बज्राचार्य तथा रिदम ब्यान्डलाई आमन्त्रण गरिएको छ। बिश्व साँगितिक यात्रामा रहेका ब्यान्ड को युरोप, अमेरिका, यु के, अस्ट्रेलिया, हङकङ, मकाउ जापान , दुबई , कोरिया लगाएत अन्य देशहरुको विभिन्न शहरहरुमा कार्यक्रम आयोजना हुँदैछ। चर्चित ब्यान्ड संगै अहिलेको जल्दाबल्दा चर्चित विभिन्न बिधाका कलाकारहरू राजा राजेन्द्र पोखरेल, अञ्जली अधिकारी,रक्षा श्रेष्ठ, बबिता बानियाँ जेरि, पुर्णिमा लामा लगाएत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...