Advertisement
SKIP THIS

नेपाली सम्पर्क समिति गणतन्त्र काेरियाकाे पत्रकार सम्मेलनमा हस्तक्षेप गर्न काेरियन प्रहरी लगाइएकाे प्रति प्रेस बिज्ञप्ती


नेपाली सम्पर्क समिति काेरियाले निबर्तमान अध्यक्ष प्रेम शाहले बाकी बुझाउन रहेकाे रकम भुक्तानी गर्ने सम्बन्धमा र प्रेम शाहले  निकालेकाे प्रेश  बिज्ञप्तीका सम्बन्धमा सत्य तथ्य कुरा बताउन पत्रकार सम्मेलन अाइतबार अाज साैलमा अायाेजना गरिएकाे थियाे।उक्त सम्मेलनमा प्रहरी हस्तक्षेप गरि कार्यक्रम  बिथाेल्ने र धरपकड गर्ने उद्देश्यले काेरियन प्रहरी पठाइएकाे प्रति घाेर अापत्ति प्रकट गर्दै एन सि सिले निकालेकाे प्रेश  बिज्ञप्ती।

आज मिति 2018/08/26 गते नेपाली सम्पर्क समिति(NCC)दक्षिण कोरियाले कोरियाको राजधानी सउल स्थित आगमनको हलमा निवर्तमान अध्यक्ष प्रेमकुमार शाहले आर्थिक हिनामिना गरि बर्षौ बित्दा पनि १६अौं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आर्थिक हस्तान्तरण नगरेको बिषयमा गत 21 तारिख नेपाली सम्पर्क समिति दक्षिण कोरियाले निकालेको प्रेस विज्ञप्ति र त्यसको खण्डन गर्दै निवर्तमान अध्यक्ष प्रेमकुमार शाहले निकालेको विज्ञप्तिको सत्यतथ्य सार्वजनिक गर्न उहाँलाई समेत निमन्त्रणा गरि आयोजना गरिएको पत्रकार सम्मेलनमा आफू उपस्थित नभई हाम्रो गौरवमय संस्थाको कार्यक्रममा उपस्थित भएका सम्पूर्ण नेपालीहरुलाई लक्ष्यित गरि धरपकड गर्ने उद्धेश्यले अध्यागमन बिभागका कर्मचारीहरु लगाई हत्ताहत्त पारिएको प्रति नेपाली सम्पर्क समिति दक्षिण कोरिया घोर भर्सना गर्दछ। संस्थाको पैसा नतिर्ने र ब्यक्तिगत रुपमा आक्रमण गर्ने उद्धेश्य निवर्तमान शाहको देखिएकाले यस बिषयमा पत्पश्चात् नेपाली सम्पर्क समितिको बैठक बसि उहाँको निरंकुश शैली देखिएको निष्कर्ष निकाल्दै यसको बिरुद्धमा अझ सशक्त रुपमा अगाडि बढ्ने निर्णय गरेकोले यस बिषयमा नैतिक वा भौतिक रुपमा सहयोग गर्न कोरियामा रहेका सम्पूर्ण पत्रकार ,बुद्धिजीवी ,व्यवसायी ,बिद्यार्थी तथा सम्पूर्ण नेपालीहरुमा आग्रह गर्दछौं ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...